समाचार

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको लिसंखु गाउपालिका–५ लाटेबोटडाँडा घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले मंगलबार पक्राउ गरेको छ । उनलाई उच्च...

हेटौंडा–१३ वनस्पतीमा प्रहरी भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, वनस्पतीस्थित नवनिर्मित प्रहरी भवनको उद्घाटन गरिएको छ । शौचालयसहित निर्माण भएको ३ कोठे भवनको बुधबार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम सामुदायिक प्रहरीका अध्यक्ष विश्व आले मगरको सभाध्यक्षतामा भएको हो । करिब...

त्रिवि सेवा आयोगको आन्तरिक प्रतियोगिताको दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । जारी सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेछ । दर्खास्त दिन चाहने उमेदवारहरुले आगामी...

दमौली जान हिँडेकी १३ वर्षीया बालिका बेपत्ता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोटकी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना बेपत्ता भएकी हुन् । बन्दना मंगलबारदेखि बेपत्ता हुन् । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट...

आजको मौसमः आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव जनाएको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, महाशाखाका अनुसार, दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक...

कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौं । कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ’बाली’ को दौरान गत चैत्र २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई...

पल शाहको मुद्दामा आज थुनछेक बहस

काठमाडौं । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार नवलपुल जिल्ला अदालमा बयान सकिएसँगै शाहको मुद्दामा आज थुनछेक बहस हुने भएको हो । तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालत बयानका लागि ल्याइएको नवलपुर जिल्ला...

राष्ट्रपतिद्वारा एसिडसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडसम्बन्धी अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार एसिडसम्बन्धीसहित यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले अर्का चार वटा अध्यादेश पनि जारी गरेकी छन् । उनले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने...

फेरि बढ्यो पेट्रोल, डिजेलको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो । निगमले पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेल र...

हेटौंडाका २१९ नेपाली कांग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडाका २ सय १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस हेटौंडा–१८ को आयोजनामा भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय १८ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस हटौंडा–१८ का सभापति राजेन्द्रराज बानियाँको...