समाचार

जापान जान लागेकी युवती गोलीसहित पक्राउ

काठमाडौं । जापान जान लागेकी युवती एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकी छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा...

मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

जनकपुर । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी आज (सोमबार) बिहान ५ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोतका निमित्त प्रमुख सुनील झा रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चोकबाट रंगेहात पक्राउ गरेको हो । अहिले आरोपीलाई नियन्त्रणमा लिएर...

कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी रहेका छन् । आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको कारले...

चट्याङ लागेर मकवानपुरकी मोक्तानको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ सानोभावर,गडुवान निवासी अन्दाजी ४० वर्षीया सुकुमाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार साँझ परेको चट्याङ...

९३ किलो गाँजासहित तामाङ पक्राउ

महोत्तरी । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति पक्राउ गरेको हो । छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार, जिल्लाको मनरासिस्वा...

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । उक्त बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी...

कांग्रेसद्वारा हेटौंडा–१८ मा अध्यक्षको नाम सिफारिस

मकवानपपुर । नेपाली कांग्रेसले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बाट अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको कांग्रेसको वडा समितिको बेठकले अध्यक्षमा रामबाबु बायिनाँसहित वडा सदस्यहरुको नाम चयन गरेको हो । वडा समिति बैठकले खुला सदस्यमा योगराज खतिवडा र लालबहादुर...

वडा अध्यक्ष बन्ने कसरतमा विकेशलाल

मकवानपुर । आसन्न वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । टिकटको लागि लभिङ गर्नेदेखि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस पटकको निर्वाचनमा युवा पुस्ताको सक्रियता...