समाचार

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला, एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा चार दिनदेखि बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीया बालिका ग्रीस्मा विकको शव फेला परेकी हुन् । बालिकाको शव मकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, नेपाली कांग्रेसको वडा...

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

काठमाडौं । इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागूऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिला गरी १२ जनाको सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ । उनीहरुलाई सोमबार बिहान अफगानिस्तान र...

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य...

नेपालमा रहेका भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनु पर्ने

काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । भारतीय नागरिकहरुले काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको हो । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य छ...

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेको जनाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा...

नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने भएको छ । त्यसका लागि आगामी असार २ गतेसम्म पार्टीका निर्वाचित देशभरका जनप्रतिनिधिलाई काठमाडौं आइसक्न महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् । एमालेले जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको...

२७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं । सरकारले २७ जिल्लाका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको जानकारी दिए । जसमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, सिन्धुली, झापा,...

एक सातादेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला

धनुषा । एक सातादेखि बेपत्ता भएका सर्लाहीका एक बालक मृत अवस्थामा फेला परेका छन् । गत जेठ १७ गतेदेखि बेपत्ता भएका सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर ७ स्थित गैरबजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ८ मा टेन्ट तानेर बस्ने ६ वर्षीय बालक राँकी बरही मृत अवस्थामा...

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । प्रस्तुत नीति तथा कार्यक्रममा विकाससम्बन्धी ‘६ ब’ अर्थात...

जिल्ला समन्वय समिति मकवानपुरमा कांग्रेसको दावी

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा कांग्रेसले दावी गरेको छ । सभापति बुद्ध लामाले मंगलबार पत्रकार सम्मेलनमा कांग्रेस सबैभन्दा ठूलो दल भएको र जिल्लाका स्थानीय तहमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले आफुहरुले दावी गर्नु स्वभाविक भएको बताए । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसकै नेतृत्वमा अघि बढ्ने...