समाचार

आज नेप्से झिनो अंकले घट्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ । आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च अंकले बढेपनि कारोबार बन्द हुँदासम्म झिनो अंकले घट्न पुगेको...

साढे तीन किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागूऔषध अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो । बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने...

सुरक्षागार्डले गरे आफैंलाई गोली हानी आत्माहत्या

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्माहत्या गरेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी...

हेटौंडाबाट चोरी भएकोे मोटरसाइकलसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नम्वर ७ को लामिटारबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सलार्ही बागमती–१ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बारा निजगढ–९ रतनपुर...

नागरिकले सहजै सूचना पाउने वातावरण बनाउँछौँ – मन्त्री खनाल

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरुबाट नागरिकले सहजै सूचना पाउने वातावरण बनाइने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौंडामा आयोजित सूचनाको हक प्रर्वद्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले संघीयताको मर्म अनुसार प्रदेशमा पनि...

सिनी शेट्टीले जितिन् मिस इण्डिया २०२२ को ताज

काठमाडौं । कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छिन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हात परेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बनेका छन् ।...

आज गण्डकी प्रदेश सभा बैठक बस्दै

कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक...

हृदयघातका कारण फिल्म सम्पादक किरण अधिकारीको निधन

काठमाडौं । नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । अधिकारीको हृदयघातका कारण आइतबार निधन भएको छायाँकार रवि कोइरालाले जानकारी दिए । उनका अनुसार, अधिकारीलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा...

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन आग्रह

काठमाडौं । नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा ८ वटा सम्भावित कार्यसूची तय गरिएको छ । जसमध्ये पहिलो कार्यसूची मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले...