समाचार

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप देशभरका ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

पर्सा । श्रीमती हत्याको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका २६ वर्षीय दिनेश प्रसाद यादव रहेका छन् । पक्राउ परेका दिनेशले आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दिनेशले शुक्रबार बिहान...

वंशगोपालका प्रधानाध्यापक लामिछाने– सङ्घर्षलाई साथी बनाए, ४० वर्ष शिक्षणमा रमाए

आर्थिक रुपले विपन्न परिवारमा जन्मिएकोले संघर्षको दौरानमा धेरै अभाव र चुनौती झेल्दै यहाँसम्म आइपुगेको हुँ । किताब नहुँदा कक्षामा सुनेकै भरमा परीक्षा दिन्थेँ । तरपनि, सँधै प्रथम हुने भएकोले विद्यालयले दिएको पुरस्कार र छात्रवृत्तिले मेरो अभावको घाउमा मल्हम लगाउने काम गर्थ्यो । घरबाट दसैंमा किनिदिनुभएको एक जोर कपडाले वर्षभरी...

नाइजेरिया सैनिक कारबाहीमा २९ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा २९ जनाको मृत्यु भएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले जानकारी दिएको छ । उनका...

भारतमा एकैदिन १६ हजारभन्दा बढी संक्रमित थपिए

भारत । भारतमा एकैदिन १६ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित थपिएका हुन् । यससँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख २३ हजार ५ सय ५७ जना पुगेका...

मिटरब्याज नियन्त्रण गर्नका लागि कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा.भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका...

अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमबीच कांंग्रेसमा प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू...

बागमती प्रदेश : ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

मकवानपुर । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद् बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो । मन्त्रालयको प्रस्ताव अनुसार, आर्थिक बर्ष ०७९/०८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल अधिकृत,...

भिरबाट लडेर सैनिकको मृत्यु

काठमाडौं । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु...

मगर संघ मकवानपुरको अधिवेशन आजबाट

मकवानपुर । नेपाल मगर संघ मकवानपुर जिल्ला समन्वय समितिको जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । संघको १३ औं जिल्ला अधिवेशन आज र भोलि हेटौंडामा हुने भएको हो । संघका अध्यक्ष होमबहादुर मगरले दुई दिन हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको समेत बताएका छन् । उनले मकवानपुरका दश...