समाचार

करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र ९ महिने आदि ब्याम्बो रहेको...

बानियाँद्वारा उपचार खर्च सहयोग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहिबार एक विरामीलाई २५ हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् । गत असारमा मोटरसाईकल दुर्घटनामा घाईते भएका थाहा नगरपालिका वडा नम्वर ४ निवासी रामकुमार लामालाई नेता बानियाँले उपचारमा सहज होस् भन्ने उद्देश्यले...

रुसी आक्रमणमा ४ जनाको मृत्यु

काठमाडौँ । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा विहिबार विहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुको साथै २० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो ।...

माओवादी केन्द्रको बैठक स्थगित

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक पुनः स्थगित बन्न पुगेको छ । विहिबार विहान ९ बजको लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्मको लागि सारिएको थियो । संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ...

नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु

काठमाडौँ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद्ले मत विभाजन गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात् सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा...

प्रणामी युवा परिषद् नेपालद्वारा विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सहयोग

मकवानपुर । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित संस्कृत वेद विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको छ । युवा परिषद्ले श्रीकृष्ण जन्माष्ठमीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिन उक्त विद्यालयका विद्यार्थीहरुलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्टेशनरी सामग्री वितरण...

हेटौंडामा अटो चालक तथा व्यवसायीद्वारा आन्दोलन

मकवानपुर । हेटौंडामा अटो चालक तथा व्यवसायीहरुले आन्दोलन गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले अटो संचालनको लागि नयाँ मापदण्ड बनाएपछि बिहीबार उपमहानगरपालिका अगाडि अटोसहित व्यसायीहरुले आन्दोलन गरेका हुन् । हेटौंडामा सञ्चालनमा रहेका करिब ५ सयको हारहारीमा अटो व्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफुहरुको रोजिरोटी खोसेको भन्दै अटोसहित प्रर्दशन...

२७ अंकले बढ्यो शेयर बजार

काठमाडौं । बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने विषय र बैंकहरुमा निक्षेप थपिँदै जानुले शेयरबजारमा बढ्न पुगेको हो । शेयर बजार बढेसँगै...

२४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ५४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि...

राप्ती नदीमा विद्यार्थी सवार डुंगा पल्टियो

दाङ । दाङमा राप्ती नदी तरिरहेको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । प्रहरीका अनुसार, लमही नगरपालिका–९ तरुलियाबाट डुंगा...