समाचार
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभरका ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी आसन्न निर्वाचनमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने जानकारी...
बागमती प्रदेशद्वारा खेलकुद नीति तयार गर्न समिति गठन
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो खेलकुद नीति तयार गर्नको लागि प्रारम्भिक मस्यौदाको तयारी गरेको छ । प्रारम्भिक मस्यौदालाई परिष्कृत गरी मस्यौदा बनाउनको लागि खेल विज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समूहको सदस्यहरूमा क्रमशः डा.अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी...
हेटौंडाका बस्नेतलाई कृतिम खुट्टा सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गरेका छन् । २०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ वर्षीय ईन्द्रबहादुर बस्नेतलाई नेता बानियाँले ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा...
रेडियो मकवानपुरले तीजको अवसरमा जागरुक महिलालाई सम्मान गर्ने
मकवानपुर । रेडियो मकवानपुरले गत बर्षहरुमा झैं यस वर्षको हरितालिका तीजको अवसरमा जागरुक महिलालाई सम्मान गर्ने भएको छ । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा यही ११ गते शनिबार जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो। रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा मकवानपुरका...
नेता बानियाँद्वारा ५०० विपन्न घरपरिवारलाई खाद्यान्न वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिब, विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्वर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे,...
दुर्घटनामा परेर रानाको मृत्यु
धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नमवर ८ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ४० वर्षीय भिकारी राना रहेको प्रहरीले जनाएको छ ।...
मकवानपुरमा मिटरब्याजीविरुद्ध ११ उजुरी
काठमाडौं । मकवानपुरमा मिटरब्याजीविरुद्ध ११ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै संचालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले उजुरी दर्ता गराएका हुन् । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी...
अझै ५२ स्थानीय तहको बजेट पेश हुन बाँकी
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न गरेको छैनन् । देशभरकास्थानीय तहमध्ये ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बजेट...
एमाले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय
काठमाडौं । नेकपा एमालेको भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टीको बिहीबार बसेको पोलिटब्यूरो बैठकले उक्त एजेण्डा तय गरेको हो । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७१ करोडमाथिको कारोबार भएको...










