समाचार
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको...
परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको सेप्टेम्बर १९ मा हुने अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जान लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री...
थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप १३०...
निर्वाचन आयोग : बन्द सूचीका १८ हजारलाई उम्मेदवार बन्न पाउने
काठमाडौं । २०७४ को प्रतिनिधि र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आसन्न निर्वाचनमा फेरी बन्द सूचीमा बस्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार उनीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनको बन्द सूचीमा बस्न पाउने भएका हुन् । सबै दलको...
हेटौंडामा जनै बनाउने तालिम सुरु
मकवानपुर । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको आयोजनामा हेटौडामा सात दिने जनै बनाउने तालिम सुरु भएको छ । तालिममा मकवानपुरका ४३ जना महिला र ७ जना पुरुष गरी ५० जनाले सहभागिता जनाएका छन् । महिलाहरुले घरमै बसेर आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महागुठीकी...
मिस मकवानपुर सिजन ४ को तयारी पूरा
मकवानपुर । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुन लागेको मिस मकवानपुर सिजन ४ को तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिँदै सौन्दर्य प्रतियोगिताको तयारी पूरा भएको जनाइएको हो । सम्मेलनमा प्रतियोगिताका कोरियोग्राफर सोफिया फागोले असोज ३ गते सोमबार प्रतियोगिताको ग्राण्ड फिनाले गरिने...
राष्ट्रपतिद्वारा ६ वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । यससैगरी, राष्ट्रपति भण्डारीले तथ्यांक सम्बन्धी...
नाबालिग बलात्कारको आरोपमा सेनाका अमल्दार पक्राउ
काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार, रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई...
कांग्रेसले समानुपातिक उम्मेदवार छान्न बैठक बोलायो
काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएका हुन् । बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने उनको...
थाई आर्मी कलेजमा गोली लागेर २ जनाको मृत्यु
काठमाडौं । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः ५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए । गोली लागेर अर्का एक जना घाइते भएका छन् । घटनापछि उनलाई नियन्त्रणमा...










