समाचार
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नं.को कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका...
निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलायो
काठमाडौं । निर्वाचन आयोगले १२ राजनीतिक दललाई छलफलमा बोलाएको छ । राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बुधबार दिउँसो १२ बजे आयोगको कार्यालयमा...
बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौं : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज भदौ २९ गते बुधबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले ‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज मनाइदै गरिएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा शुभकामना व्यक्त पगरेका...
कांग्रेसले मकवानपुरको ४ वटा क्षेत्र पाउनुपर्छ : सहमहामन्त्री डीना
मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डीना’ ले आसन्न निर्वाचनमा संघको एकसहित प्रदेशको ३ वटा गरी मकवानपुरको ४ वटा क्षेत्रमा कांग्रेसले पाउनुपर्ने बताएकी छिन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको ६ वटा निर्वाचन क्षेत्रमध्ये...
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । भोलि बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक,...
मकवानपुरमा डेंगुका संक्रमित बढ्दै
मकवानपुर । प्रकोपको रुप लिइरहेको डेंगुका विरामी दिनप्रतिदिन बढीरहेका छन् । मकवानपुरमा संक्रमितको संख्या १ हजार २०७ पुगेको छ भने बागमती प्रदेशमा हालसम्म ७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा आज एकैदिन थप ८७८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सोमबार...
राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्...
आसन्न निर्वाचनका लागि मतपत्र छपाइको कार्य सुरु
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको कार्य सुरु भएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छपाइको कार्य सुरु गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको...
मंगलबार २१ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार गिरावट आएको नेप्से परिसूचक आज २१.३० अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो...








