समाचार
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
बझाङ । बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार, हाल दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ...
नेकपा समाजवादीलाई जिताउन २५०१ जनाको निर्वाचन परिचालन समिति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय र अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको...
थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा थप ५० जना संक्रमणमुक्त भएका...
४६ मिनेटभित्र २ वटा भूकम्पको धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर बुधबार दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्पको धक्का महसुस भएको गएको छ । सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय...
सहकारीका कर्मचारीमाथि गोली प्रहार
काठमाडौं । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली प्रहारबाट लालबन्दी नगरपालिका...
प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनी ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना भएकी हुन्। अस्पताल स्रोतका अनुसार, दाहाललाई आज अस्पतालमै राखिनेछ । सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् । पिएसपी...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ । आज ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड...
हेटौंडामा भुकम्पको धक्का महसुस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्पको धक्का महसुज भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका, धादिङ, गोरखा, काभ्रेमा...
राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्वर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को चौथो...
हेटौंडाको राप्ती खोलामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्ती खोलाबगरमा एक जनाको शव फेला परेको छ । मंगलबार साँझ साढे ७ बजेको समयमा अन्दाजी ६० वर्षीया एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको हाल सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...










