समाचार
मकवानपुरमा थप १५७ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ १४८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मनहरी र भीमफेदी गाउँपालिकाका दुई/दुई जना, बकैया गाउँपालिकाका ३ जना, राक्सिराङ गाउँपालिकाका...
शुक्रबारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरणमा रोक
काठमाडौं । वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको...
थप ५३ जना कोरोना संक्रमण पुष्टि, ५१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको...
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ताहरुले बैंकहरुले असोजमा बढाएको ब्याजदर यथावत राख्दा लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । यसको प्रभाव पछिल्ला...
मलेसियामा मंसिर ३ गते आम निर्वाचन हुने
मलेसिया । मलेसियामा आगामी मंसिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले जानकारी दिए । कुल दुई...
माधव नेपाललाई कारवाही गर्न आयोगको पत्र
काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । रौतहट क्षेत्र नम्वर १ मा आयोजित कार्यक्रममा सो...
बाजागाजासहित भोट नमाग्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति,...
दुर्घटनामा परेर ३० जना घाइते
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका...
मकवानपुर क्षेत्र नम्वर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्वर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्वर १ का प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो । भेलामा बोल्ने उम्मेदवार...
मकवानपुरगढीमा भेट्रान्स कप फुटसल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसरमा स्थानीय श्री प्रतिभा युवा क्लबले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिाता कात्तिक ६ गतेदेखि मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु हुने क्लबका अध्यक्ष हेमबहादुर योञ्जनले जनाएको छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडी तथा...










