समाचार

यस्तो रहने छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भू–भागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ...

निर्वाचन सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार प्रदान गरिने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत प्रदान गरिने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने...

डेंगु संक्रमणबाट ५२ जनाको मृत्यु

काठमाडौं । डेंगु संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि हालसम्म डेंगु संक्रमणबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म देशभरका ४३ हजार ६ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मुलुकका...

ट्र्याक्टर दुर्घटना हुुँदा २ जनाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१ त १४६७ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।...

आज काग तिहार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ...

मकवानपुरमा थप ८ जनामा मात्रै डेंगु संक्रमण

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ क्रमशः ४/४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ६५९ जना पुगेको...

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरी खुवाइने

काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेको हो । “छ महिनादेखि...

मकवानपुरका चार जना प्रहरीको फन्दामा

मकवानपुर । प्रहरीले फलाम चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर १२ जितपुर भञ्ज्याङस्थितमा फाष्ट ट्र्याक निर्माण गर्नको लागि राखिएको फलामको सामनहरु (निर्माण सामाग्री) चोरी गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर बिक,...

अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख रहेका छन् । घाइते उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय...

नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर...