समाचार
तेल चोरी गरेको आरोपमा ४ जना पक्राउ
वीरगञ्ज । बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेली रहेका छन् । पक्राउ परेका...
मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने
मकवानपुर । मकवानपुरमा राति ९ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै राति ९ बजेपछि देउँसी भैलो नखेल्न भनिएको छ । यसैगरी, देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्नसमेत आग्रह...
माओवादीले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने भएको छ । घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेको पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जनाएको छ । उनका अनुसार, अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि...
ट्रकको ठक्करबाट मजदुरको मृत्यु
वीरगञ्ज । बाराको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ । सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा–५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीका अनुसार, उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको...
देशभरका पत्रकारहरुलाई संसदीय लोकतन्त्रबारे तालिम
धुलिखेल । काभ्रेको धुलिखेलमा संसदीय लोकतन्त्र र पत्रकारिताबारे सातै प्रदेशका पत्रकारहरुलाई तालिम दिइएको छ । नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स (एनसिएसजी) को आयोजना तथा (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा पत्रकारहरुलाई भेला पारेर संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तीन दिने तालिम दिएको हो । सात वटै प्रदेश र संघीय संसदमा...
बस दुर्घटनामा परेर २३ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गएराति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त बसमा ५० जना सवार थिए ।...
स्थानीय जस्तै यो चुनावमा पनि गठबन्धन सफल हुन्छ : मोक्तान
मकवानपुर । मकवानपुरको क्षेत्र नम्वर २ को (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भैरहेको भन्दै प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरेकी छन् । शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय...
एमाले नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिँदैन : नेता बानियाँ
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमालेमा नेता र नीति ठीक नभएको भन्दै त्यस्तो पार्टीले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकाको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियनँले संविधानको रक्षा, संघीयता, धर्मनरपिक्षेता...
एमालेले जिते संविधान, गणतन्त्र र प्राप्त उपलब्धि ध्वस्त हुन्छ : खतिवडा
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले मंसिर ४ को निर्वाचन एमालेले जितेमा संविधान, गणतन्त्र र हालसम्म प्राप्त उपलब्धी ध्वस्त हुने बताएका छन् । गठबन्धन दलको आयोजनामा शनिबार मनहरी गाउँपालिकाको रजैयामा...
पूर्वसांसद श्रेष्ठको निधन
चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १०...










