समाचार
निर्वाचन आयोग : चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको निर्वाचन आयोगले जनाएको छ । मन्त्रालका अनुसार, बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत...
विभिन्न तीन कम्युनिष्ट पार्टीले आम निर्वाचन बहिष्कार गर्ने
काठमाडौं । विभिन्न तीन कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आसन्न निर्वाचन बहिस्कार गर्ने भएको हो । निर्वाचन बहिस्कार गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल...
सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेँदैमा राखिएको छ । मुद्धाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको जनाइएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको...
थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका २ हजार ३१२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कुनै पनि व्यक्तिको...
जनताको अवस्था परिवर्तन गर्छौँः नेता बानियाँ
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५९६५ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ९६५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ९६५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा २...
ग्यास लिक हुँदा निसास्सिएर १ जनाको मृत्यु
मोरङ । मोरङको विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर एक जना कामदारको मृत्यु भएके हो । मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय...
बिहीबार शेयर बजारमा १६ अंकको गिरावट
काठमाडौं । आजको साताको शेयर कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार्मा गिरावट आएको छ । तीन दिनयता लगातार बढेको नेप्से परिसूचक आज १६ अंकले घट्न पुगेको हो । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको हो । नेप्सेमा सूचीकृत २२० कम्पनीको...
अपाङ्गको सारथी बानियाँ
मकवानपुर । समाजमा रहेका हरेक वर्ग समुदायका पीडा र दर्दमा मल्हम लगाउन पुग्ने नेताको रुपमा परिचित छन् मकवानपुरका ईन्द्रबहादुर बानियाँ । राजनीतिलाई पेशा बनाउनुहुन्न भन्ने मान्यता राख्ने बानियाँको आफ्नो छुट्टै पेशा र व्यवसाय छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र...
भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक प्रहरीको फन्दामा
काठमाडौं । मोरङमा भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा...










