समाचार

भीमफेदीको एक घरमा आगोलागी, ८ लाखको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको भीमफेदीमा बाख्रालाई कुडो पकाउने क्रममा एक घरमा आगलागी भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–९ अघोर महाबिरडाँडास्थित स्थानीय अर्जुन बहादुर थिङको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, थिङको टिनको छानोले बनेको एक तल्ले कच्ची घरमा बाख्रालाई कुडो पकाउने क्रममा...

भूमि व्यवस्थासम्बन्धी कानून एकीकृत संशोधन गर्न समिति गठन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी संघीय संसदमा पेस गर्न भूमिसम्बन्धी एकीकृत ऐन कानून तर्जुमा समिति गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा समिति गठन गरिएको हो ।...

सुनको गहना चोरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, श्रेष्ठले...

निर्वाचन आयोग : बदर मत २०४८ यताकै बढी

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन...

४० दलले गुमाए धरौटी

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि अहिले बिहान तराई भू–भागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू–भागमा आंशिक बदली रही रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश १...

प्रधानमन्त्री समक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न...

मलेसियामा एकैदिन १२४१ जनामा कोरोना पुष्टि

मलेसिया । मलेसियामा बुधबार मध्यरातसम्म १ हजार २४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण पु्टि भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमितको संख्या ५० लाख १३ हजार ७२४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । तीमध्ये तीनवटा आयातित केसहरू रहेका र १ हजार २३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा...

लडेर एक पुरुषको मृत्यु

दैलख । दैलेखमा जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा लडेर बिहीबार एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन् । प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ...

चिसो बढेसँगै आवश्यक सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । ‘चिसोबाट बच्न न्यानो लुगा...