समाचार

अध्यादेश पास गरी तीन बुँदे सहमती कार्यन्वयन गर्न नेकपा मकवानपुरको आग्रह

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले तीन बुँदे सहमती कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा कार्यक्रम गरेको छ । विप्लव नेतृत्वको नेकपाले शनिबार हेटौंडाको बुद्धचोकमा तीन बुँदे सहमती कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको...

हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ एचआईडी अगाडि आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान साढे १ बजेको समयमा धरानबाट काठमाण्डौ तर्फ आउदै गरेको बागमती प्रदेश–३–००१ ख १९८ न.को यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकको दाहिने साईडमा पल्टन गई दुर्घटना हुँदा...

जङ्गली हात्तीले लियो सुवेदीको ज्यान

चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि...

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव पौडेलले बताए । उनका...

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका...

आइजिपी बढुवा गर्न सरकारलाई सहज

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ । कार्यसम्पादन, ज्येष्ठतालगायतको मूल्यांकनमा विवाद हुँदै आएपछि सर्वोच्चले प्रतिस्पर्धीमध्येबाट वस्तुगत आधार र कारणबाट (उपयुक्त देखेको) लाई बढुवा गर्न सक्ने व्याख्याले सरकारलाई सहज भएको हो । आइजिपी बढुवामा सर्वोच्चले नियमावलीमा उल्लिखित ज्येष्ठताको आधार, कार्यसम्पादन, कार्यकुशलता र कार्यक्षमताका...

प्रदेश अधिवेशनको बाटो खुला

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेशसभा अधिवेशन आहवान गर्न बाटो खुलेको छ । आयोगले सम्बन्धित प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुने सदस्यहरूको नामावली समावेश गरी प्रत्येक प्रदेशका प्रमुखहरूलाई अलगअलग एकै प्रतिवेदन बुझाएको हो । गत मंसिर ४...

मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । लम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो...

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी...

मकवानपुरका दुई महिला पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शनिबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट ८ किलो लागूऔषध गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ६ बस्ने ३२ वर्षीया फुलमाँया घलान र सोही ठाउँ...