समाचार

खैरो हेरोइनसहित कार्की र राई पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने सुजन कार्की र झापाको अर्जुनधारा नगरपालिका–३ घर भएका प्रदिप राई रहेका छन् । प्रहरीले गोकर्णेश्वरबाट पक्राउ परेका सुजनको साथबाट ६८ ग्राम खैरो हेरोइन बरामद गरेको छ भने सुजनको डेराबाट लागूऔषध...

हेटौंडामा पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा यही पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजकमा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले सो बारे जानकारी गराएका हुन् । प्रतियोगितामा प्रथम...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८५६ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा ३ हजार २०४ जना पुरुष र २ हजार ६५२ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...

‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश

काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एक पटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्वरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी रहेका...

माघमा १५ लाख मात्रा बुस्टर डोज खोप आउने

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले १५ लाख मात्रा खोप दिने भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले जनाएको छ । उनका अनुसार, एक महिनापछि आगामी माघ...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, विश्वासको मत दिन सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटावार्ता भएका छन् । भेटमा अधयक्ष नेपालमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् । प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई...

बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११...

सुदूरपश्चिम प्रदेशसभामा सभामुखको निर्वाचन पुस २८ गते

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सूचना जारी गर्दै पुस २८ मा सभामुखको निर्वाचन हुने जानकारी गराएको हो । सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ ।...

तरुण दलको कार्यसमितिलाई पूर्णता दिन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका छन् । सभापति देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका हुन् । गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।...