समाचार

घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । त्यसको लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ बजे कार्यक्रम...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए । आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि...

आज यी प्रदेशहरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनुका साथै मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र...

सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी आज थुनामुक्त हुने भएका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न...

बागमती प्रदेशसभा : आज सभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका थिए । सभामुखका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को...

मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित बिहीबार राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राति १० बजेर ५० मिनेटको समयमा ना ३९ प १४३९ नमवरको स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा । पाल्पामा बिहीबार दिउँसो बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्वरको बसको ठक्कर दिँदा एक जना महिलाका मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेका छन् । तानसेन नगरपालिका वडा...

बागमती गोल्डकप : भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २ मिनेटमै भुटनीजका जर्सी नम्वर ४७ का दिरज थजालको हेडबाट उत्कृष्ट...

मकवानपुरमा दुर्घटना हुँदा बर्तौला गम्भीर घाइते

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तीमा आज सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा चितवनको खैरेनि नगरपालिका वडा नम्वर १० बस्ने ३५ वर्षीय सुकराज बर्तौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।...

कर्णालीका मुख्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुखयमन्त्री शर्माले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीताको शपथ ग्रहण गरेका हुन् । माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त...