समाचार

आजदेखि यी जिल्लाहरुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । आजबाट १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । आजदेखि आगामी फागुन २५ गतेसम्म अभियान सञ्चालन हुनेछ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान संचालन भएको हो ।...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय...

यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार, दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा...

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार, भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना...

हेटौंडाका दोङले जिते एक लाख

मकवानपुर । बहुचर्चित मोटरसाईकल ब्राण्ड बजाजले ल्याएको ‘८ हजार पक्का–१ लाख जित्ने मौका’ योजनाअन्तर्गत् हेटौंडाका बुद्धिबहादुर दोङ पहिलो हप्ताको विजेता बनेका छन् । दोङले होराइजन अटो प्रालि हेटौंडाबाट मोटरसाइकल खरिद गर्दा १ लाख जितेका हुन् । दोङलाई बुधबार गोल्छा ग्रुपका सेल्सहेड श्रीधर भण्डारी र होराइजन अटो प्रालि सञ्चालकद्वय राजु...

बागमती प्रदेश सभाको बैठक : दुई वटा विधेयकमाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा दुई वटा विधेयकमाथि छलफल भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले  विचार गरियोस् भनि टेबुल गरेको ठकमा दुई वटा विधेयकमाथि दफाबार छलफल भएको हो । बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न...

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेतवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।...

स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता

काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पेशी फागुन १२ गतेका लागि तोकिएको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा...

बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्बरको सुरुवात

मकवानपुर । बागमती प्रदेशको कृषि मन्त्रालयमा टोलफ्रि नम्वरको सुरुवात गरिएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेलले आज एक कार्यक्रमबीच टोलफ्रि नम्वरको उद्घाटन गरेका हुन् । अब प्रदेशभरीका किसानहरुले आ–आफ्ना समस्या मन्त्रालयमा सिँधै पैसा नलाग्ने नम्वरमा फोन गरेर टिपाउन सक्नेछन् । किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको...

राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे उपेन्द्र

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न उनी देउवा निवास धुम्बाराही पुगेका हुन् । छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी रहेका छन् ।