समाचार

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको भएपनि कुन पदार्थ मिसवट भएको...

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्दार...

बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताए । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको...

लागूऔषधसहित मकवानपुरका स्याङतान पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध चरेशसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्वर ७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङतान रहेका छन् । स्याङतानलाई लागूऔषध चरेश ८ किलोसहित भीमफेदी गाउँपालिका वडा नम्वर २ बाट पक्राउ गरेको जनाएको छ । प्रहरीका...

हेटौंडामा एनएमबी बैंकको एटिएम फुटाएर चोरी गर्ने प्रयास

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित एनएमबी बैंकको एटिएम मेसिन फुटाएर चोरी गर्ने प्रयास भएको छ । आज आइतबार बिहान २ः२० बजेको समयमा एटिएम फटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, एटिएम मेसिनको माथिको कभर फुटाएको...

बुद्धचोकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु

वीरगञ्ज । बाराको बुद्धचोकमा आज दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, आज मध्यान्न १२ बजे वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को...

राष्ट्रपति समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएका हुन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध...

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत पाएका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहलाई कांग्रेसका, नेकपा माओवादी केन्द्रका, नागरिक उन्मुक्ति पार्टीका, एकीकृत समाजवादीका र एक जना स्वतन्त्र प्रदेश सभा...

‘मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो‘’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना व्यक्तिको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आईतबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका...

आईतबार शेयरबजारमा गिरावट

काठमाडौं । आज साताको पहिलो कारोबार अर्थात आइतबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से ३०.७७ अंकले घट्दा १९३८.२५ को विन्दुमा पुगेर रोकिएको छ । आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको...