समाचार
सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय आज सकिँदै
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय आज सकिँदै छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयभित्र मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख १८ हजार ४ सय कित्ता...
मकवानपुरकी सुमिनाले लगाइन् आफ्नै शरिरमा आगो
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ छापमा शनिबार साँझ एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन् । स्थानीय ३३ वर्षीया सुमिना डिमडुङकले घरयासी विवादको कारण आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुमिनाले घरमा...
मकवानपुरका गौतम प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारीबाट लागूऔषध गाँजा ४ किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका–६, सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतम रहेको जिल्ला प्रहरी कार्यालय...
कराते महासंघको नेतृत्वमा युवराज लामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ । यस्तै, वरिष्ठ...
साहित्य संगम मकवानपुरद्वारा साह सम्मानित हुने
मकवानपुर । साहित्य संगम मकवानपुरले तु खबर डटकमका स्तम्भकार एवम् अग्रज साहित्यकार तथा पत्रकार सञ्जय साह मित्रलाई सम्मानित गर्ने भएको छ । संगमले आउँदो वैशाखमा आयोजना गर्ने दुई दिने महोत्सवमा साहलाई सम्मान गर्ने भएको हो । भैरव अर्याल स्मृति सम्मान २०७९ मकवानपुरमा रहेर लामो समय साहित्य लेखन, पत्रकारिता, व्याङ्ग्य...
मानव अधिकार आयोग बागमतीद्वारा मध्यवर्ति क्षेत्रको अनुगमन
मकवानपुर । मानव अधिकार आयोग, बागमती प्रदेशका प्रतिनिधिहरुले मनहरी गाउँपालिका वडा नम्वर ६ र ७ को चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको अनुगमन गरेका छन् । उक्त बसोबास गर्ने निकुञ्ज प्रभावित आदिवासी जनजाती समुदायको खाद्य र भूमीमाथीको अधिकारको अवस्थाको बारेमा अनुगन गरेको मानव अधिकार आयोग बागमतीले जनाएको छ...
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवनमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
तनहुँ–१ को उपनिर्वाचका लागि कांग्रेसका १३ जनाले दिए उम्मेदवारी
काठमाडौं । आगामी बैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसका १३ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्ममा सो संख्यामा उम्मेदावरी दिएका हुन् । शुक्रबार ६ जना र शनिबार ७ जनाले उम्मेदावारी...
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कांग्रेसलाई ८ मन्त्रालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सोमबारसम्ममा मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका हुन् । प्रचण्डले चैत्र ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...









