समाचार
वीरगंजबाट पक्राउ परे हेटौंडाका स्याङ्तान
वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १६ रजनजयन्ती चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका– ४ निवासी गोपाल स्याङ्गतान रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपालतर्फ...
कांग्रेसको बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बस्ने भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनसार बैठकमा उपनिर्वाचनबारे छलफल हुनेछ । बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ...
घटेर आयो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको भाउ घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको...
आज चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले...
नेपाल चिनाउन माल्टामा ‘नेपाल डे’ मनाउने तयारी
माल्टा । नेपाल चिनाउन माल्टामा ‘ नेपाल डे’ मनाउने तयारी गरिएको छ । नेपाल स्वर्गको एक टुक्राको रुपमा चिनाउन ‘ नेपाल डे’ मनाउने गरी आवश्यक तयारी भएको हो । अप्रिल १६ तारिकमा माल्टाको राजधानी भ्यालेटामा कार्यक्रम आयोजना गर्न लागिएको र सो कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरिएको नेपाल माल्टा...
मेरै कार्यकालमा मिटरब्याज पीडितको समस्या हल गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने बताउँदै मिटरब्याज पीडिडहरुको...
नेकपा एमाले सचिवालय बैठक सुरु
काठमाडौं । तीन निर्वाचन क्षेत्रमा हुने उप–निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको हो । जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेण्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले चितवनमा जिल्ला अध्यक्ष...
दुर्घटनामा परेर १८ वर्षीया किशोरीको मृत्यु
पाँचथर । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गएराति प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८००...










