समाचार
देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा हाल जारी रहेको छ । कांग्रेसबाट मन्त्रिपरिषदमा पठाउने थप नामको टुंगो लगाउनको लागि बैठक बसेको हो । बैशाख ३ मा आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन । उप–निर्वाचनपछि थप मन्त्रीको शपथ गराउने गरी मन्त्रिपरिषद...
थप ६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति पुग्यो ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको शिक्षा मन्त्रालय दाबी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लाको विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको दाबी गरेको छ । मन्त्रालयले यसपालि समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको जानकारी गराएको हो । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहसचिव दीपक शर्माले सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिए । उनले...
तुलसिमेहर मेमोरियलद्वारा बक्तृत्वकला प्रतियागिताको आयोजना
मकवानपुर । हेटौंडाको तुलसिमेहर मेमोरियल माध्यमिक विद्यालयले विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुक्रबार ‘श्रमको क्षेत्रमा हुने दुव्र्यवहार र अवसरहरु’ शीर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । विद्यालयमा साप्ताहिक रुपमा गराइने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर्राष्ट्रिय मञ्जदुर दिवसको अवसर पारी विद्यायलका प्रावि, निमावि,...
अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौ । अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगर–१, लाजिम्पाटमा बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो । पक्राउ परेका...
प्रधानमन्त्रीद्वारा रवि लामिछानेलाई सरकारमा आउन आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् । भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुका साथै सरकारमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयर बजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयर बजार झनै प्रभावित बन्न पुगेको देखिएको छ...
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’
काठमाडौं । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरूका लागि अफर ल्याएको हो । उक्त अफर आइतबारदेखि बैशाख १९ सम्म लागू हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख...
ट्रेजरीमार्फत आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२...
वीर अस्पतालको छतको वाल भत्किँदा ४ जना घाइते
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बिचमा रहेको रातो भवनको छत भत्किँदा चार जना बिरामी कुरुवा घाइते भएका हुन् । घाइते हुनेहरुमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । लगातार परेको वर्षाको...










