समाचार
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’
काठमाडौं । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरूका लागि अफर ल्याएको हो । उक्त अफर आइतबारदेखि बैशाख १९ सम्म लागू हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख...
ट्रेजरीमार्फत आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२...
वीर अस्पतालको छतको वाल भत्किँदा ४ जना घाइते
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बिचमा रहेको रातो भवनको छत भत्किँदा चार जना बिरामी कुरुवा घाइते भएका हुन् । घाइते हुनेहरुमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । लगातार परेको वर्षाको...
प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा मानन्धर
हेटौंडा । प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा डाक्टर देवचन्द्र मानन्धर चयन भएका छन् । शुक्रवार भएको भेलाले मानन्धरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राधाकृष्ण मैनाली, सचिवमा लिलानाथ ढुंगेल, कोषाध्यक्षमा उर्मिला न्यौपाने, सदस्यहरुमा सावित्री अधिकारी, तेज कुमारी थापा, मेघराज फूँयाल, आनन्द खतिवडा, रामआधार पाण्डे,...
राष्ट्रपति आज स्वदेश फर्किँदै
काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ...
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । बैशाख १० गते भएको उप–निर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि उनी पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न...
बार एसोसिएशन आजदेखी आन्दोलनमा उत्रने
काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएशन आजदेखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव...
चट्याङ लागेर महिलाको मृत्यु
ओखलढुङ्गा । ओखलढुंगामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको...
कार दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा आज बिहानै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईको मृत्यु भएको...
हेटौंडामा लेखक दिवस मनाइयो
मकवानपुर । नेपाली लेखक संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार हेटौंडामा राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ । लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन गर्दै प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको हो । कार्यक्रम नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्ष तथा केन्द्रीय सदस्य ह्याग्रीव आचार्यको...










