समाचार
मकवानपुरको बकैयामा भोलिदेखि एक साता सबै विद्यालय बन्द हुने
मकवानपुर । अत्यधिक गर्मीको कारण मकवानपुरको बकैया गाउँपालिकामा भोलि आइतबारदेखि एक साताका लागि सबै विद्यालय बन्द हुने भएको छ । बकैया गाउँ शिक्षा समिति मकवानपुरको निर्णय अनुसार, भोलिदेखि बकैया गाउँपालिका भित्र रहेकोसम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बन्द हुने भएको हो । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दैं...
हेटौंडामा घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कमलडाँडामा घाइते अवस्थामा फेला परेका एक पुरुषको आज बिहान मृत्यु भएको छ । हाल नामथर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी...
हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित आज बिहान एक जनाको शव फेला परेको छ । हेटौंडा–५, राईटोलबाट गढीस्थित मनकामना जाने बाटोको जंगलमा अन्दाजी ३५ वर्षीय एक जना पुरुषको शव फेला जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ती पुरुषको हाल सनाखत...
यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिएका छन् । गत जेष्ठ १७ गतेदेखि आजसम्म लगातार तीन दिनसम्म संचालन भएको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नहरुको मुख्यमन्त्री जम्मकट्टेलले जवाफ दिएका हनु् । सो...
बागमती प्रदेश सभा : नीति तथा कार्यक्रम बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सो नीति तथा कार्यक्रम प्रदेश सभाको गत जेष्ठ १४ गते बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश...
म्यान मकवानपुरद्वारा खाद्यान्न सहयोग
मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई खाद्यन्न सहयोग गरेको छ । म्यान मकवानपुरले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा तीन दिन मोवाईल मर्मत सर्भिस सेवा पश्चात शुक्रबार मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको हो । मामाघर नेपाललाई तेल, चाउचाउ, विस्कुट,...
सवारी दुर्घटना हुँदा तीन जना बेपत्ता, एक जना घाइते
सिन्धुली । सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।...
एमाले सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । साढे चार घण्टायता ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक हाज जारी रहेको छ । बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी, प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा जेठ १५ गते पेश भएको बजेट र केन्द्रीय...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
कास्की । कास्कीको पोखरा महानगरपालिका–२९, भण्डारीढिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३० ग्रामसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका९ नयाँबजार बस्ने २२ वर्षीय मिसन गुरुङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय...
हेटौंडामा आगामी असार १ गते सांगीतिक साँझ हुने
मकवानपुर । आगामी असार १ गते हेटौंडामा राष्ट्रिय कलाकारको साथमा सांगीतिक साँझ र गीतको भिडियो सार्वजानिक हुने भएको छ । हेटौंडा बजार लायन्स क्लबद्वारा सांगीतिक साँझ र राष्ट्रिय भावनाले ओतप्रोत भएको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिने क्लबका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए । उनका अनुसार, गायक सुमीत खड्का,...









