समाचार
कांग्रेस मकवानपुर–२ (क) प्रदेश र थाहा नगरको पालुङमा संयुक्त सम्मेलन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (क) प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार पालुङमा सम्पन्न भएको छ । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (क) का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा...
अनेमसंघद्वारा अग्रज महिलालाई सम्मान
मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी मकवानपुरले १५ जना अग्रज महिलालाई सम्मान गरेको छ । अनेमसंघले भूमिगत कालमा पार्टीमा सेल्टरदाताको रुपमा र अनेमसंघको जिल्ला कमिटीमा रहेर पार्टी र संगठनको निर्देशनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सामाजिक रुपान्तरणमा योगदान गरेका १५ जना महिलालाई सम्मान गरिएको हो । अनेमसंघले...
आँचलले बृहत साहित्यिक तथा सांस्कृतिक कार्यकम गर्ने
मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आँचल मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आज र भोलि दुई दिन कार्यक्रमको आयोजना गर्ने भएको हो । हेटौंडा पाटी प्यालेसमा संचालन हुने कार्यक्रममा आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता, लैङ्गिक अधिकारसम्बन्धी बहस, साङ्गीतिक कार्यक्रम, हास्यव्यङ्ग्य प्रस्तुति,...
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । गत बैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो...
प्रधानमन्त्री प्रचण्ड : यस्तो छ आजको भ्रमण तालिका
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् । नेपालका...
देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार, देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्ने छ ।...
बागमती प्रदेश सभा : आज नीति तथा कार्यक्रम पारित गरिने
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान १०ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी...
बागमती प्रदेश सभा : सरकारको नीति तथा कार्यक्रमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको दुबै बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि छलफल भएको हो । उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना...
दलित महिला संघद्वारा १६ बुँदे घोषणापत्र जारी
मकवानपुर । न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय २ दिने सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिएको हो । दलित महिला संघकी केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा भएको घोषणापत्र जारी कार्यक्रममा संघकी संस्थापक अध्यक्ष...
मानव सेवा आश्रम हेटौंडामा हाल २१५ जना आश्रित
मकवानपुर । मानव सेवा आश्रम हेटौंडामा हाल २१५ जना आश्रित रहेका छन् । घरपरिवार र आफन्त बिहीन वृद्धवृद्धा र मानसिक रुपमा विक्षिप्त भई सडक आश्रित बनेका व्यक्तिहरुलाई संरक्षण गर्दै आएको उक्त आश्रममा हाल २१५ जना आश्रित रहेको मानव सेवा आश्रम केन्द्रीय कार्यालय हेटौंडाले जनाएको छ । आश्रममा हालसम्म १...









