समाचार
लागूऔषधसहित तीन युवक प्रहरीको फन्दामा
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिकैबाट लागूऔषधसहित प्रहरीले गएराति तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाई रहेका छन् । शङ्कालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१...
अर्थ समिति र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौं । अर्थ समितिको बैठक सोमबार बस्दैछ । बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा...
महिलालाई टोफेटा झोला बनाउने २० दिने तालिम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ का महिलाहरुलाई दिइएको प्लास्टिक विकल्प (टोफेटा) झोला बनाउने तालिम समापन भएको छ । लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा २० दिनसम्म संचालन भएको उक्त तालिम आइतबार समापन भएको हो । समापन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मुना पाठक कठायतको सभाध्यक्षता...
शिवम् सिमेन्टलाई पहिरो नियन्त्रण नगरे कारबाही गर्ने प्रशासनको चेतावनी
मकवानपुर । प्रतिनिधि सभा सांसद् महेश बर्तौला र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतको टोली शिवम् सिमेन्टको मकवानपुरगढीस्थित चुनढुङ्गा उत्खनन्का लागि सञ्चालित खानी क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका छन् । खानीका कारण सामरी नदिमा बाढी आउने जोखिम बढेको र खानी क्षेत्रमा सुख्खा पहिरो गएको भन्ने विषयमा स्थानीयले गुनासो गरेपछि सांसद्...
भीमफेदीको पञ्चकन्या माविमा अभिभावक शिक्षा
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८, इपास्थ्ति पञ्चकन्या माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई दिवसीय अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको हो । बागमती प्रदेश सरकारले विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमको रुपमा विविध क्रियाकलाप गर्न प्रदेशका ६ सय भन्दा...
गगन थापा आज मकवानपुर आउँदै
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा आज मकवानपुर आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा २ (ख) को आयोजनामा आज क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउने भएका हुन् । उक्त सम्मेलनमा सहमहामन्त्री एवम् पूर्व जलस्रोत मन्त्री महालक्ष्मी उपाध्याय...
बाजुरामा बिहानै भूकम्पको धक्का महसुस
काठमाडौं । बाजुरामा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि...
अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ आज दिने
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्न लागेको हो । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। गत जेष्ठ २१ गतेबाट सुरु भएको बजेटमाथिको...
सीता माविलाई खेलकुद सामाग्री सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २, स्थित रहेको सीता माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तारन्तरण गरिएको छ । स्थानीय समाजसेवी मनहरी–२ की जल्मा स्याङ्तानले आफ्नै व्यक्तिगत खर्चमा आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई २८ जोर फुलबल जर्सी, २८ जोर बुट, २८ जोर जुराफ र ३ वटा फुटबल हस्तारन्तरण...










