समाचार
बागमती प्रदेश : हेर्नुहोस् बजेटको पूर्णपाठ
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/०८१ को लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्...
हेटौंडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड रुपैयाँ विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडास्थित कर्रा करिडोर निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि अनुमानित बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।
बागमती प्रदेश : ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट...
बागमती प्रदेश : स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ७ करोड रुपैयाँ बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी आर्थिक वर्षमा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले उल्लेख गरे ।...
बागमती प्रदेश : स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले आगामी आवमा...
बागमती प्रदेशको बजेट भाषण: प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपैँया विनियोजन गरेको मन्त्री लामाले उल्लेख गरे...
बागमती प्रदेशको बजेट भाषणः कृषक परिचयपत्र वितरण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट भाषण सुरु गरेका छन् । उनले आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने उल्लेख गरेका छन् । कृषि पशुपन्छी तथा...
बागमती प्रदेश सभामा बजेट पेश
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजे पेश गरेका हुन् । आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री...
बागमती प्रदेशको बजेट भाषण सुरु (लाइभ)
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत सुरु गरेका छन् । https://youtu.be/6h19hxNFbcM

