समाचार
बागमती प्रदेश सभाको बैठक स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा...
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत्र २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सह–सचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह...
मंगलबार शेयर बजारमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५५.६९ अंकले बढेर २१८५.११ को विन्दुमा कायम भएको छ । आज २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर...
प्रतिपक्ष दलको विरोधपछि बागमती प्रदेश सभा स्थगित, ६ बजेपछि बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक १ घण्टाको लागि स्थगित गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि सभामुख भुवन कुमार पाठकले १ घण्टाका. लागि बैठक स्थगित गरेका हुन् । उक्त बैठकमा सभामुख पाठकले प्रदेश सरकारको तर्फबाट सार्वजनिक भएको अनुमानित बजेटमाथि...
हेटौंडामा अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्य एवम् हेल्थपाटी डटकमको आयोजनामा भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि लामाले अंगदानको विषयमा...
हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । मेसु डा.सापकोटाले शहिद...
हेटौंडाका रिमाल पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४, मयूरधाप नयाँवस्तीस्थित सडकखण्डबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स ३८ बोतलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने ३५ वर्षीय अर्पण रिमाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, सोमबार साँझ चुरीयामाईबाट मयुरधापतर्फ आउदैं गरेको ना. ६...
विहीबार सार्वजनिक विदा
काठमाडौं । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९–१२–२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते विहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हो ।
बागमती प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । अपराह्न ३ बजेपछि बसेको प्रदेश सभा बैठक विभिन्न पाँच वटा समितिको नाम अनुमोदन भएको घोषणा गर्दै सभामुख भुवन कुमार पाठकले बैठक स्थगित गरेका हुन् । अपराह्न १ बजेको लागि बोलाइएको प्रदेश सभा बैठक २ घण्टा ढिला...
बागमती प्रदेश सभाको बैठक आज सुरु
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज सुरु भएको छ । अपराह्न १ बजे बोलाइएको प्रदेश सभा बैठक २ घण्टा ढिला गरी केहीबेर आघि मात्रै सुरु भएको हो । उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका...










