समाचार
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेपछि बस्ने कार्यसूची रहेको छ । जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे...
सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ । पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको...
बागमतीमा साढे १३ हजारभन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन दिनमा साढे १३ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो...
मकवानपुरमा ११५ जनामा डेंगू संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ११५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा...
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुरमा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय विरबहादुर परियार रहेको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, परियारलाई आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर...
आइतबार नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साता काराबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख...
पहिरोका कारण अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा
मकवानपुर । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित गोल्पिङबेसीमा माथिबाट खसेको पहिरोको कारण अवरुद्ध बनेको उक्त सडकखण्डमा यातायात संचालनमा आएको हो । दिउँसो साढे २ बजेको समयमा गएको पहिरो करिब एक घण्टापश्चात पुनः संचालनमा आएको...
खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता
दाङ । दाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका–११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विक रहेका छन् । घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, अरु दिन झैं दिसा गर्न...
त्रिभुवन राजपथमा यातायात सुचारु
मकवानपुर । अविरल वर्षापछि गएको पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ । त्रिभुवन राजपथको भीमफेदी ९ लामिडाँडा खण्डमा आज विहानै गएको पहिरोका कारण हेटौंडा काडमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएकोमा भर्खरै पहिरो पन्छाएर यातायात सुचारु गरिएको हो । भैंसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोलीले पहिरो पन्छाएको...
अवैध लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, काठमाडौं, पाँचथर, बाँके, कास्की, कैलाली र मकवानपुर गरी सात छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध गाँजा १ सय ३३ केजी ९ सय...










