समाचार

संविधान दिवसमा प्रदेश प्रमुख शर्माको मन्तव्य (हेर्नुहोस् पूर्णपाठ)

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको संघीयता, धर्म निरपेक्षा र समाजवादमार्फत जनताको आर्थिक समुन्नती, विकासको पूर्वाधार र मौलिक हकको सम्बद्र्वन गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहनुपर्ने बताएका छन् । संविधान दिवस एवम् राष्ट्रिय संविधान दिवस मूल समारोह समिति बागमती प्रदेश हेटौंडाद्वारा आज आयोजित एक कार्यक्रममा...

‘पूर्वाधार विकास र मौलिक हकको सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ’

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको संघीयता, धर्म निरपेक्षा र समाजवादमार्फत जनताको आर्थिक समुन्नती, विकासको पूर्वाधार र मौलिक हकको सम्बद्र्वन गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहनुपर्ने बताएका छन् । संविधान दिवस एवम् राष्ट्रिय संविधान दिवस मूल समारोह समिति बागमती प्रदेश हेटौंडाद्वारा आज आयोजित एक...

संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित...

‘विकास र समृद्धिको अभियानमा अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् । बुधबार मनाइँदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले हामीले प्राप्त गरेको संविधानले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज बुधबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष...

बाइडेनको सम्बोधन : युक्रेन र जलवायु परिवर्तनबारे विश्वसँग खोजेको ऐक्यवद्धता

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा आज सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनका क्रममा मूलतः दुई विषयलाई निकै जोड दिएका छन् । पहिलो – विश्वले झेलिरहेको जलवायु परिवर्तनको असर र दोस्रो – रसिया र युक्रेनबीच भइरहेको युद्ध । यी दुबै विषयमा बाइडेनलले महासभामा...

अमेरिका युक्रेनको सार्वभौमसत्ता र जनताको पक्षमा उभिनेछ – जो बाइडेन

न्यूयोर्क । अमेरिकी राष्ट्रपति  जो बाइडेनलले अमेरिकाले सबै मानिसहरुका लागि अझ सुरक्षित, थप सम्मृद्ध र अधिक समानतापूर्ण संसार खोज्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभालाई आज सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले कुनै पनि  राष्ट्रले अहिलेको चुनौतीलाई एक्लै सामना गर्न नसक्ने समेत बताए । बाइडेनले आक्रमणकारीलाई खुसी पार्न ...

प्रतिबद्धता पुरा गर्न विकसित देशहरूलाई प्रचण्डको आह्वान

न्युयोर्क ।  संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छ्न । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका हुन । प्रधानमन्त्री प्रचण्डले कोभिड...

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

न्यूयोर्क । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिका आइपुगेको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री  प्रचण्ड भ्रमण दलको नेतृत्व गरेर अमेरिका आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री दाहालले...