समाचार
पूर्वी चीनमा भीषण आँधी, ५ जनाको ज्यान गयो
नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परेर पाँच जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएको छ । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप...
कञ्चनपुरमा अहेबको घाँटी न्याकियो
काठमाडौँ । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हिजो राति साँढे ११ बजे बलौरी ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र गैरेमाथि दू्र्व्यवहार भएको हो । गैरेमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्चालमा चर्चामा रहेको छ...
टिकापुर घटनाका तीन कैदी रिहा, रेशम दम्पतीद्वारा कारागारमै पुगेर स्वागत
काठमाडौँ । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा रहेका ३ जनाले आममाफी पाएका छन् । संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनीहरु आजै रिहा भएका हुन् । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका उनीहरु रिहा भएका हुन् । रिहा हुनेमा क्रमश, टीकापुर नगरपालिका वडा...
हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु भएको छ । संविधान दिवसको अवसरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवर्द्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा आजबाट प्रदर्शनी भएको हो । उक्त प्रदर्शनी हेटौडा उपमहानगरपालिकाको परिसरमा आयोजना गरिएको हो । प्रदर्शनी मेलाको बागमती...
प्रेस युनियन केन्द्रीय परामर्श समिति गठन
काठमाडौं । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्वअध्यक्ष रमेश तुफान,...
एमाले सचेतकद्वारा शिक्षकसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक समेत महेश बर्तौलाले आन्दोलनरत शिक्षहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्न आग्रह गरेका छन् । सांसद बर्तौलाले शिक्षकहरुले अघि सारेका जायज माग पुरा हुनुपर्ने भन्दै आन्दोलनप्रति समर्थन समेत रहेको जनाएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले भने, ‘संसदमा दर्ता भएको शिक्षा विधयेक...
भीमफेदी कारागारका १४ कैदी थुनामुक्त
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् । बुधबार संविधान दिवसको अवसरमा सरकारले देशभरका कैद मिनाहा गरिएका ६७० जनामध्येमा १४ जना भीमफेदी कारागारका रहेका कारागार प्रशासक तिर्थराज पौडेलले जानकारी दिए । कारागारमा कैदी जीवन बिताइरहेका र हिजो मंगलबारसम्ममा...
मकवानपुरमा दुर्घटनामा परेर आमाको मृत्यु, छोरा घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ खोरभन्ज्याङमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जितपुरभन्ज्याङबाट चपकी खानीतर्फ जाँदै गरेको ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल बिहान बकैया–१२ खोरभन्ज्याङस्थित आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
मकवानपुरमा वृद्धाको शव फेला
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर ३ ठुलोटारमा एक वृद्धाको शव फेला परेको छ । उक्त शव स्थानीय ९१ वर्षीया पुतली माया घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, पुतली माया गत भदौ ३० गतेबाट बेपत्ता...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङबाट लागूऔषध गाँजा १० किलो ३५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको मधुवन गाउँपालिका वडा नम्बर–२ बस्ने ४० वर्षीय सलामा खातुन र हेटौंडा–१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा...










