समाचार

बझाङमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गाउँपालिका वडा नम्बर १ स्थित...

घोषणा सबल बनाउन कर्मचारी नियुक्त गर्दै न्युयोर्क सिटी मेयर मामदानी

न्युयोर्क । सिटीका मेयर जोहरान ममदानीले आफ्नो पदभार ग्रहणको केही समयअघि दुई जना बरिष्ठ अधिकारीहरुलाई नियुक्त गरेको घोषणा गरेका छन् । केही समयअघि मेयर एरिक एडम्सले नियुक्त गरेका व्यक्तिहरुलाई बर्खास्त गरेका मामदानीले आफ्नो कार्यकालमा महत्वपूर्ण नीति योजना निर्माणका लागि दुई जना बरिष्ठ अधिकारीलाई नियुक्त गरेको घोषणा गरेका हुन् ।...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा कांग्रेसको रिटमा, कारण देखाऊ आदेश

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका आठ जना निवर्तमान सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी...

सुधारको संकेत देखाउँदै सेयरबजार, नेप्से ५.७ अंकले बढ्यो

काठमाडौँ । केही दिनयता निरन्तर खुम्चिँदै आएको सेयरबजार पछिल्ला तीन कारोबार दिनदेखि क्रमिक सुधारको संकेत देखिन थालेको छ । यद्यपि बजार अझै पूर्ण रूपमा उत्साहित बन्न नसके पनि लगानीकर्तामा विस्तारै सकारात्मक मनोबल देखिन थालेको छ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७० अंकले बढेर...

चाँदीको मूल्यमा नयाँ रेकर्ड,सुनको मूल्य पनि बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च रेकर्डमा पुगेको छ । चाँदी तोलामा एकैदिन...

तीन दशकयताकै भीषण गोलीकाण्ड: सिड्नीमा यहूदी समुदाय शोकमा

काठमाडौँ ।अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भीषण सामूहिक गोलीकाण्डमा ज्यान गुमाएका १५ जनामध्ये केहीको अन्त्येष्टि बुधबारबाट सुरु भएको छ। सिड्नीमा शोक मनाउनेहरूको ठूलो भीड भेला भएको छ भने बोन्डी क्षेत्रमा भावनात्मक दृश्य देखिएका छन्।आइतबार हनुक्काको पहिलो रात मनाइरहेका यहूदी परिवारहरूलाई लक्षित गरी भएको आक्रमणमा मारिएका रब्बी एली स्लान्जरको अन्त्येष्टि...

एक दिन ढिलापछि एमाले महाधिवेशनको मतदान सुरु

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले पहिलो मतदान गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाएका हुन्।निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै एक दिनपछि...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेर खरीददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो। यस दिन एक क्यानेडियन डलरको खरीददर १०५.४८ रुपैयाँ र बिक्रीदर १०५.९२ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर ११२.७० रुपैयाँ...

बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै

काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् । बजार हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ। निरन्तर घट्दो...

सक्रिय राजनीतिमा फर्कन राष्ट्रपतिका सल्लाहकार सुनिल थापाको राजीनामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील हुने उद्देश्यले आफूले राजीनामा दिएको  बताएका छन्।थापाले पार्टीको महाधिवेशन आउँदैछ चुनावको मिति पनि तय भएको छ ,त्यसैले सक्रिय राजनीतिमा लाग्न पदबाट राजीनामा दिएको बताइएको छ। राष्ट्रपति पौडेलको सचिवालयले पनि थापाले राजीनामा दिएको...