समाचार
अमेरिकाद्वारा डिभी लोटरी बन्द गर्ने घोषणा
काठमाडौं। ट्रम्प प्रशासनले ई-डिभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेको पाइएपछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । डिभी कार्यक्रम सधैंको निम्ति बन्द गर्न संसदबाट पास हुनुपर्ने भएकोले यसलाई अस्थायी रुपमा रोक...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले...
दिल्लीमा प्रदूषण र बाक्लो कुहिरोको दोहोरो मार, उडान तालिका प्रभावित
काठमाडौँ । वायु प्रदूषणबाट कुनै राहत नदेखिएसँगै भारतको राष्ट्रिय राजधानी दिल्ली शुक्रबार फेरि बाक्लो कुहिरो, कम दृश्यता र अत्यन्तै खराब वायु गुणस्तरसँग ब्यूँझिएको छ। शहरको समग्र वायु गुणस्तर सूचकांक३८७ मापन भई ‘धेरै खराब स्तरमा रहेको छ भने बिहानको समयमा धेरै स्थानमा ४०० नाघेर गम्भीर तहमा पुगेको देखिएको छ। बाक्लो...
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने गरी तय भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। उपाध्यक्ष गोकर्ण विष्ट र नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार शपथग्रहणपछि सुरु भएको नयाँ कार्यकालको औपचारिक...
धरौटी बुझाएपछि रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज धरौटी बुझाएर रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सशर्त रिहा गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न आज उनलाई रुपन्देही जिल्ला अदालत लगिँदै छ। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित...
रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्च अदालत तुलसीपुरले धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीशहरु बाबुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले रिहा गर्न आदेश...
एमाले अध्यक्षमा ओली तेस्रोपटक निर्वाचित, महासचिवमा पोखरेल विजयी
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी रहे पनि मतदान परिणामअनुसार पोखरेलले १२२८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ९९९ मत पाएका छन् । यसैगरी, पार्टी अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन्...
महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी तोलामा २५ रुपैयाँले...
रवि लामिछाने र छविलाल जोशीको धरौटी निवेदन पेसीमा
काठमाडौँ ।सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित दिएको निवेदनमाथि आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको...
एमाले महाधिवेशनको मतगणना सुरु, सबै नतिजा एकैसाथ सार्वजनिक हुने
काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतगणना प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार ८० वटै भोटिङ मेसिनबाट चिप्स संकलन गर्ने काम पूरा भएसँगै मतगणना अघि बढाइएको हो। एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मेसिनबाट चिप्स निकाल्ने काम सकिएपछि मतगणना सुरु गरिएको जानकारी दिएका...









