राजनीति/ समाज

जुम्लाबाट विप्लवका जिल्ला इञ्चार्ज पक्राउ

जुम्ला ३० जेठ । जुम्लाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण) रहेका छन् । तिरुवालाई गएराति सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । पक्राउ परेका तिरूवालाई जिल्ला प्रहरी...

नेपाल महिला संघ भीमफेदी १ मा फुलमाया

मकवानपुर २९ जेठ । नेपाली काँग्रेस निकट नेपाल महिला संघ भीमफेदी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष फुलमाया भ्लोन चयन भएकी छिन् । बुधबार (आज) भएको भेलाले फुलमाया भोम्जनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा शान्तिमाया भोम्जन, सचिवमा ज्योती मगर, सहसचिवमा शुसिला तितुङ स्याङ्तान र...

राष्ट्रियसभाबाट पारित विधेयकप्रति सांसदहरुको असहमति

काठमाडौं । राष्ट्रियसभाद्वारा पारित ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’प्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन् । प्रतिनिधिसभाका सांसदहरु सुभाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्णलगायतका सांसदहरुले काठमाडौंमा विशेष अदालत र प्रदेशहरुमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको सो विधेयकप्रति असहमति जनाएका हुन् । बुधबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार...

प्रदेश नं. ३ का मुख्यमन्त्री पौडेल डिस्चार्ज

काठमाडौं २७ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । मुटुको भल्बमा समस्या देखिएपछि यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री...

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेतारकार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य...

राधे भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने तरुण दलको चेतावनी

काठमाडौं २५ जेठ । तरुण दलले केहीदिन अघि पक्राउ गरेका धादिङ जिल्लाका उपाध्यक्ष समेत रहेका राधाकृष्ण (राधे) भण्डारीलाई रिहा गर्न माग गरेको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी तरुण दलले भण्डारीलाई बिनाकसुर पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको हो । किटानी जाहेरी...

विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा ४६ जना प्रवेश

मकवानपुर २४ जेठ । नेपाली काँग्रेसले हेटौँडामा शुक्रबार (आज) आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज हेटौँडा–१८, गुम्बाडाँडामा भएको राष्ट्रिय जनजागरण अभियानमा नेकपा, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा ४६ जना प्रवेश गरेको हो । नेपाली कांग्रेस...

कम्युनिष्ट जस्तो धोकेवाज र गफको भरमा काँग्रेस कहिल्यै नलाग्ने : नेता बानियाँ

मकवानपुर २४ जेठ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनकाललाई नेपाली जनताले मन नपराएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा हेटौँडा–१८, गुम्बाडाँडामा भएको जनजागरण अभियानलाई प्रस्ट पार्दै नेता बानियाँले विश्वबाट पलाएन भएको कम्युनिष्ट नेपालबाटसमेत पलायन...

कम्युनिष्टहरु झुटको खेतिमा माहिर : नेता केसी

मकवानपुर २४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा हेटौँडा–१८, गुम्बाडाँडामा भएको जनजागरण अभियानमा बोल्दै प्रमुख अतिथि केसीले नेकपाको दुईतिहाईको सरकार झुटको खेति गर्दै र जनताको अमूल्य...

राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा आजबाट शुरु

मुस्ताङ २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको स्वाभिमान यात्रा आजबाट सुरु भएको छ । मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरि राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा सुरु भएको हो । अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिमप्रसाद गौचन, तोरण गुरुङ , हेमजङ्ग...