राजनीति/ समाज
६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक तोक्न नेपाली काँग्रेसको माग
काठमाडौं २९ असार । नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिएको छ । आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई...
बाढीपहिरोमा परि ज्यान गुमाउने मृतकको परिवारलाई राहत उपलब्ध गराउन विप्लवको माग
मकवानपुर २९ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढीपहिरोमा परि ज्यान गुमाउने मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र...
बिहार डुबेपछि कोशी ब्यारेजकाे ढोका बन्द गर्न भारतको दवाव
नेपालमा लगातार वर्षा भएसँगै सप्तकोशीमा पानीको बहावपछि भारतले दवाव दिएको छ । भारतले कोशी ब्यारेजको ढोका बन्द गर्न दवाव दिएको हो । कोशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव भएपछि खतरा मानिन्छ । तर, शनिबार दिउँसो २ बजेसम्म दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको ब्यारेजका...
अविरल वर्षाले डुवायो माधव नेपालको घर
रौतहट २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ । सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो । अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौरसहित जिल्लाको ८० प्रतिशत...
नेकपामा कार्यविभाजनः साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने
नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्जरसह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्य्विभाजन गर्ने तयारी नेकपाले गरेको हो । यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको...
मिडिया काउन्सिल विधेयक सच्याउने नेकपाको प्रतिबद्धता
काठमाडौँ । सत्तारूढ दल नेकपाले मिडिया काउन्सिल विधेयक सच्याउने प्रतिबद्धता जनाएपछि नेपाल पत्रकार महासंघले आन्दोलन स्थगन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २७ मा मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । विधेयकका प्रावधानले काउन्सिलको स्वायत्तता समाप्त हुने र प्रेस स्वतन्त्रता नै कुण्ठित हुने भन्दै महासंघ आन्दोलनरत...
बिहानैबाट मन्त्रीपरिषद्को बैठक जारी, बैठकको बीचमै बाहिरिए उद्योगमन्त्री यादव
काठमाडौं २४ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । सोमबार बसेको मन्त्रीपरिद्ष बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका...
भारतकै दबाबमा सरकारले तरकारीमा विषादी परीक्षण बन्द, दूतावासको पत्रदेखि मन्त्रिपरिषद् निर्णयसम्म
१. भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गर्ने १० जेठको मन्त्रिपरिषद्को निर्णय २ असारमा राजपत्रमा सूचना प्रकाशित गरेर कार्यान्वयनमा ल्याइयो । २. ३ असारदेखि नाकामा विषादी परीक्षण हुन थाल्यो । नेपालस्थित भारतीय दूतावासले १४ असारमा परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै विषादी परीक्षण रोक्न दबाब दियो । ३. परराष्ट्रले...
साताअघि नै भारतको ‘दबाबमूलक’ पत्रः प्रधानमन्त्रीले भने–खोइ कसलाई आयो पत्र ?
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए । जबकि काठमाडौंस्थित भारतीय दूतावासबाट...
प्रदेशसभाको कामले विदेश भ्रमण जाने सांसदलाई प्रदेश–३ ले खर्च दिने
मकवानपुर, २३ असार । प्रदेश–३ को प्रदेशसभाले विदेश भ्रमणमा जाने सांसदलाई खर्च दिन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश नम्बर ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बजेट विनियोजन भए पनि अहिलेसम्म प्रयोगमा नल्याएको जानकारी दिए । ‘व्यक्तिगत प्रयोजनका लागि विदेश जाने सांसदलाई खर्च दिँदैनौं,’ सभामुख श्रेष्ठले भने,...










