राजनीति/ समाज

मुख्यमन्त्री पौडेल स्वदेश फिर्ता

मकवानपुर २३ असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चीनतर्फ गएको ७ सदस्यीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किएका छन् । मुख्यमन्त्री पौडेल आज (सोमबार) विहान ९ : ४० बजेको समयमा स्वदेश फर्किएको मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेललाई चीनको गान्चु प्रान्तको गर्भनर...

भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय पछि हटेकोमा तरुण दलको आपत्ति

काठमाडौं २२ असार । कांग्रेस आबद्ध नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ । आइतबार तरुण दलका कार्यबहाक अध्यक्ष उत्तमकुरमार चापागाईँले विज्ञप्तिमार्फत सत्ता जोगाउन सरकार झुकेको आरोप लगाएका हुन् । सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षणविना नेपाल...

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

मकवानपुर २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भएका छन् । उक्त बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो...

सत्तारूढ सांसदको प्रश्न– सरकार भारतसामु झुकेकै हो ?

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए...

भारतीयसामू ‘झुकेको’ भन्दै नेकपामै सरकारको आलोचना

भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच नगर्ने निर्णयमा सत्तारुढ नेकपाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । भारतीय दबावसामू सरकार झुकेको भन्दै नेकपा सांसदहरुले आरोप लगाएका छन । सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी...

प्रदेश–३ का मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक

मकवानपुर २१ असार । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको परेको छ । मन्त्री लामाको धर्मपत्नी कान्छिमाया लामाको निधन भएको छ । उनको आज (शनिबार) विहान ५८ वर्षको उमेर निधन भएको हो । कान्छिमायाँको मृत्युले परिवारमा स्तब्ध बनाएको छ...

काँग्रेस मिशन र भिजनका साथ अघि बढ्नुपर्ने : नेता पौडेल

चितवन २१ असार । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज (शनिबार) चितवनमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे...

अबको समाज समाजवादको लक्ष्यमाः घनश्याम भुसाल

मनहरी । समाजवादको लक्ष्यतिर युवाहरुको यात्रा हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भूसालले बताएका छन् । कैलाश गाउँपालिकाको सहयोगमा फिलिङ्गो मिडियाद्वारा आयोजित युवा क्षमता विकास कार्यशालालाई सम्बोधन गर्दै नेता भूसालले संविधानले नै समाजवादतर्फ उन्मुख हुनेगरी राज्य सञ्चालन गर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै समाजवादी चरित्र निर्माण गर्दै अघि बढ्नका लागि...

प्रधानमन्त्रीको ठाडो प्रस्ताव: भारतको तीव्र दबाबपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका...

१६ मिटरमात्र भत्काए मुआब्जा चाहिँदैन, २५ मिटर भत्काउने हो भने मुआब्जाबिना हुँदैन : कटुवाल

मकवानपुर, २० असार । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवालले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग गरेका छन् । तु खबरसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले विकासको बाधक आफूहरु नभएको दोहोर्याउँदै मुआब्जा दिन सक्ने अवस्थामा सरकार नभए १६/१६ मिटरमात्र भत्काउन आग्रह गरेका...