राजनीति/ समाज

बागमती प्रदेश सभा बैठक बस्दै, यस्ता छन् ३ कार्यसूचि

हेटौंडा, १३ माघ । बागमती प्रदेशको प्रदेश सभा बैठक आज सोमबार बस्दैछ । आजको बैठकमा छलफलको लागि ३ वटा कार्यसूचि तय भएको छ । कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेश सभा बैठकमा विशेष समयको कार्यक्रम रहने कार्यसूचि उल्लेख गरेको छ । आज सोमबार साढे ११ बजे बैठक बस्दैछ...

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज सोमबार बस्दैछ । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर काँग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...

पार्टी एकतापछिको सदस्यता अद्यावधिक गर्दै नेकपा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा हालै जारी विशेष निर्देशन ९अन्तरपार्टी सर्कुलर०मा सो कामका लागि केन्द्रीय संगठन विभागलाई अनुगमनको थप जिम्मेवारीसमेत दिइएको छ । तत्कालीन नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र)...

सांसद दीपक मनाङे ६ हजार धरौटीमा छुटे

पोखरा, १२ माघ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे ६ हजार धरौटीमा छुटेका छन् । आउँदो १३ फागुनमा हाजिर हुने गरी आज आइतबार धरौटीमा छुटेका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा मागेको धरैटी बुझाएर मनाङे तारेकमा छुटे। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमा कुटपिट...

प्रतिनिधिसभा सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

मकवानपुर, १२ माघ । प्रतिनिधिसभा सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटा र्निविरोध निर्वाचित भएका छन् । नेता सापकोटा आईतबार बसेको प्रतिनिधिसभाको बैठकबाट र्निविरोध सभामुख पदमा निर्वाचित भएका हुन् । यही माघ ५ गते नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख पदमा नेता सापकोटालाई सभामुख...

मकवानपुरका चार नेताले गरे विप्लव नेकपा परित्याग

हेटौंडा, १२ माघ । मकवानपुरका चार जना नेताले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । नेकपा विप्लव मकवानपुरको जिल्लास्तरका ४ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अक्कल बहादुर गोले ‘धावा’, गीता कार्की र अर्जुन चौलागााईं र नारायण प्रसाद...

प्रदेशको नाम बागमती राखेपछि प्रचण्ड र मन्त्री बाँस्कोटालाई ‘प्रवेश निषेध’

हेटौंडा १२ माघ । प्रदेश नम्बर ३ लाई बागमती नामाकरण गरिएको भन्दै काभ्रेको एक बस्तीमा नेकपा नेताहरुलाई प्रवेश निषेध गरिएको छ । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सूचना तथा सञ्चार मन्त्री काभ्रेका गोकुल बाँस्कोटालाई बस्ती प्रवेशमा निषेध गरिएको चेतावनीसहितको पर्चा टाँसिएको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती...

बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा, १२ माघ । प्रदेशको स्थायी राजधानी र नामकरणपछि बागमती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमाथि पुस २७ गते मतदान भएपछि स्थगित प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशसभामा केही विधेयक दर्ता हुने कार्यक्रम रहेको सभामुख श्रेष्ठले बताए...

आज प्रतिनिधिसभा सभामुख निर्वाचन हुँदै

प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । दिउँसो हुनेमा बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव...

‘म मन्त्री बन्ने हल्लाले आफैँ अचम्मित छु’

हेटौंडा, ११ माघ । बागमती प्रदेशको सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुयालले आफू मन्त्री बन्ने हल्लाले अचम्ममा परेको प्रतिक्रिया दिएका छन् । काठमाडौं क्षेत्र नम्वर ३ प्रदेश ख बाट निर्वाचित प्रदेश सांसद फुयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको खबरले केही दिनदेखि सञ्चारमाध्यममा स्थान...