राजनीति/ समाज
नेकपाको उपाध्यक्ष बामदेव गौतम
काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्ष बामदेव गौतम बनेका छन् । पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो...
जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफलसमेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । चार...
अलमलमै बागमती प्रदेशको दुई वर्ष
हेटौंडा, १९ माघ । बागमती प्रदेश सरकारको दुई वर्ष अलमलमै बितेको छ । ०७४ माघ २८ मा गठन भएको बागमती प्रदेश सरकारको दुई वर्ष अलमलमै बितेको हो । बागमती प्रदेश सरकारले पहिलो वर्षलाई आधार वर्षको रूपमा मानेको भए पनि दोस्रो वर्षमा पनि प्रगति हाँसिल गर्न सकेको छैन् । बागमती...
पशुपतिनाथ माविलाई ४० लाख दिने नेता बानियाँको घोषणा
हेटौंडा, १८ माघ । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियँले मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविलाई ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेता बानियाँले शुक्रबार उक्त विद्यालयमा अभिभावक भेलाको उद्घाटन गर्दै आगामी बर्षको सांसद विकास कोषको ४० लाख रुपैयाँ पशुपतिनाथ माविको ब्याबसायिक भवन निर्माणका लागि प्रदान...
‘प्रदर्शनकारीमाथि सन्की युवकले चलाए गोली, दिल्ली प्रहरी हेरिरह्यो’
नयाँदिल्ली– नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन्। प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ। भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले...
बागमती प्रदेश सरकारको लक्ष्यः ‘दुई वर्षभित्र बालबिवाह न्यूनिकरण’
हेटौंडा, १६ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रमा गरिबी, अशिक्षा, अन्धविश्वास जस्ता सामाजिक कुरितीलाई उन्मुलन गर्न अहिले निकै चुनौतिको सामना गर्नु परेको बताएका छन् । बिहिबार शहिद दिवसरको अवसरमा हेटौंडा–११ नवलपुरस्थित शहिद स्मारकमा भएको एक समारोमा सो कुरा बताउँदै मुख्यमन्त्री पौडेलले सन् २०२२ भित्रमा बागमती प्रदेशमा बालबिवाहलाई...
विरोध खतिवडाले गाँजा फुकुवा गर्न लगे संसद्मा प्रस्ताव
हेटौंडा, १६ माघ । सांसद विरोध खतिवडाले गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । खतिवडाको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन् । ‘नेपालको...
राप्रपा केन्द्रीय कार्य सम्पादनको बैठकमा कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन
काठमाडौँ, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन गरेको छ । बैठकले थापाको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको हो ।...
नेकपाको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको प्रस्ताव पेश
काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको प्रस्ताब पेश भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । त्यसअघि...
भारतलाई राजनीतिक नक्सा सच्याउन पत्रचार गरिसकेको प्रधानमन्त्रीको दाबी
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याउन पत्रचार गरिसकेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबारबाट राष्ट्रिय सभागृहमा सुरु भएको नेकपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेका हुन् । सो क्रममा उनले भने, ‘नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउन...










