राजनीति/ समाज
विष्णु पौडेलका छोराको बालुवाटारको जग्गा मालपोतले सरकारका नाममा खिच्यो
काठमाडौं, २५ माघ । चौतर्फी प्रश्न उठेपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ । सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा थिए। उनीहरुको हकमा मात्रै जग्गा फिर्ता भएको मालपोत...
बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको कदमप्रति सकारात्मकः कमल थापा
काठमाडौं, २५ माघ । राप्रपा अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुद्दा दायर गर्दा राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध साध्न भने नहुने बताए । ‘भ्रष्टाचार मुद्दामा निर्दोष...
बालुवाटार प्रकरणमा अख्तियारको विरोध गर्दा विवेकशीलका ११ जना पक्राउ
काठमाडौं, २५ माघ । ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाएको विषयलाई लिएर प्रदर्शन गर्न पुगेका विवेकशील नेपालीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बालुवाटर क्षेत्रबाट प्रहरीले विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित ११ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले संगीता बाटाजु,आलोक सुबेदी, वृतान्त खनाल,मनिष खनाल, प्रदिप ज्ञवालीलगायतलाई नियन्त्रणमा...
‘पत्रकारहरुले हामी ठिक अरु बेठिक भन्ने मान्यता त्याग्नुपर्छ’
हेटौंडा, २५ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारहरुलाई हामीमात्रै ठिक अरु सबै बेठिक भन्ने मान्यतालाई त्याग्न आग्रह गरेका छन् । पौडेलले एउटा कुनै सामान्य घटनाको कारण सबैलाई बेठिक बनाउने दृष्टिकोणले समाजलाई राम्रो दिशा तर्फ नलैजाने बताए । ‘केही घट्ना र रिशले सबैलाई बेठिक बनाउँदा यो समाज कता...
गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद गुम्यो
काठमाडौं, २४ माघ । संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुचना संसदलाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद...
बालुवाटार प्रकरणमा म निर्दोष छु, गच्छदारको विषयमा थाहा छैनः माधव नेपाल
मोरङ, २४ माघ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् हाेइनन् आफूलाई थाहा नभएकाे बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले दाेषी भए कारबाही हुनु पर्ने र निर्दाेष भए फस्न नहुने बताए । कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको...
बालुवाटार जग्गा छानबिन गराएँ, उल्टै आरोपित गरिँदैछः प्रधानमन्त्री
काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएर आफूले छानबिन गराए पनि मिडियाले इन्साफ नदिएको गुनासो गरेका छन्। सम्पादकहरूसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले ललिता निवास प्रकरणमा छानबिन गराई आफूले जग्गा पत्ता लगाएको तर, उल्टै आफूमाथि आरोप लगाएको भन्दै गुनासो गरेका...
विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण
काठमाडौं, २४ माघ । ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ। साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक...
अख्तियारमा धर्ना दिने साझा पार्टीका नेता, कार्यकर्ता पक्राउ
हेटौंडा, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो । उनीहरुले एउटै प्रकृतिको मुद्दामा नेकपाका नेताहरुलाई किन जोगाएको भन्दै प्रश्न...
बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यस्तो बयान
काठमाडौं, २४ माघ । ललिता निवास जग्गा प्रकरणबारे तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातको बयान तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बयानः तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशनमा प्रस्ताव लगेको हुँ। म २०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिवको हैसियतले कार्यरत थिएँ। प्रधानमन्त्री निवास...









