राजनीति/ समाज

नेकपा बागमती प्रदेशको विभागमा मकवानपुरका कस्लाई कुन जिम्मेवारी ?

हेटौंडा, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको शुक्रबार बसेको चौथो पूर्ण बैठकले ३० विभागको विभागीय जिम्मेवारी तोकेको छ । बागमती प्रदेशको ३० विभाग मध्ये मकवानपुले ३ वटा विभागको प्रमुख र एउटा विभागको उपप्रमुख पाएको जनाइएको छ । प्रदेश कमिटीले दिएको जानकारी अनुसार मकवानपुरबाट संगठन...

मुख्यमन्त्री शेरधनमाथि बालिकाका यस्ता छन् १० आरोप

कठामाडौं, १७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सदस्य बालिका खड्काले पतिको नाता कायम गरी अंश पाऊँ भनी मुद्दा दायर गर्नु भएको छ । शुक्रबार खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मुख्यमन्त्री राईले आफूलाई पत्नीको रुपमा स्वीकार...

नेकपा बागमति प्रदेश प्रचार विभागमा चौलागाई र विष्ट

मकवानपुर १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको प्रचार तथा प्रकाशन बिभाग सदस्यमा मकवानपुरका २ जना मनोनित हुनुभएको छ । नेकपा बागमती प्रदेश कमिटीले हिजो शुक्रबार बिभागको सदस्यमा मकवानपुरबाट उज्वल चौँलागाई र नानीमैया बिष्टलाई मनोनित गरेको हो । लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध चौलागाईं र बिष्टले सञ्चार क्षेत्रको...

बाँस्कोटाको तीर पूर्वप्रधानमन्त्री प्रचण्डतर्फ !

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको इसारामा अनधिकृत रुपमा अडियो रेकर्डं भएको संकेत गरेको भोलिपल्ट निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रेस खरिदमा जोडिएका विजय मिश्रको सम्बन्ध नेकपा अध्यक्ष पुष्पकम दाहाललसँग रहेको संकेत गर्नु भएको छ । बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध दर्ता...

चितुवाबाट यसरी जोगिएका गोकुल बाँस्कोटा बने मान्छेको शिकार !

भ्रष्टाचारको आरोप लागेर मन्त्री पद त्यागेका गोकुल बाँस्कोटा सम्पन्न परिवारका व्यक्ति हुनुहुन्थ्यो । यो धेरैलाई थाहा छ, तर आर्थिक रूपले सम्पन्न बन्ने र सुखसयलको जिन्दगी बिताउने उद्देश्य बोकेका व्यक्तिमा पनि गोकुल पर्नुहुन्न । जडीबुटीनजिकै भक्तपुरपट्टिको मनोहरा नदी किनारको फाँटमा तीनआना जमिनमा बनेको सानो घरमा दुई छोरा र पत्नीसहित गोकुलको...

मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना

हेटौंडा, १६ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । आज मुख्यमन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घाइते मैनाली र परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको हो । ‘विसं २०२८ मा भएको...

पूर्वमन्त्री बाँस्कोटा यस्तो मुद्दा लिएर अदालतमा

काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुग्नस भएको छ । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उहाँ उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुग्नु भएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिर आएपछि मन्त्रीबाट बाँस्कोटाले...

प्रधानमन्त्रीबाट ओलीलाई हटाउने चार शीर्ष नेताको यस्तो तयारी

काठमाडौं, १६ फागुन । पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी नेकपा सचिवालयका शीर्ष चार नेताले गरेको खुलेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएका छन्। सचिवालय बैठक...

भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ !

कार्यक्रमको तालिका पूर्वनिर्धारित नै हो तर तालिकामा पार्टीको समीकरणभित्र दुई भागमा बाँडिएका दुई-दुई जना नेता सहभागी हुनु संयोग थियो । त्यसैले पनि बिहीबार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेल सहभागी...

मिश्र ‘फटाहा’ बाँस्कोटा ‘निर्दोष’ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको दाबी गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उनले सो कुरा बताए । बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने,...