राजनीति/ समाज

अस्पताल भर्ना हुनुअघि ओलीको यस्तो ऐतिहासिक निर्णय आउँदै

काडमाडौं, १९ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्नुहुने भएको छ । उहाँले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसुरहेको राष्ट्रिय योजना आयोगको १५औं पूर्ण बैठकको अध्यक्षता गर्नु भएको छ । प्रधानमन्त्री ओली...

देउवाविरुद्ध हेटौंडामा कड्किए रामचन्द्र पौडेल (हेर्नुहोस् भिडियो)

मकवानपुर, १९ फागुन । हिजो आइतबार हेटौंडा आउनु भएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुनुभएको छ । पार्टी सभापति देउवाविरुद्ध आफूहरुको नीतिगत र प्रवृत्तिगत मतभेद रहेको स्पष्ट पारेका छन् । निश्चित व्यक्तिहरुलाई पद र पैसा दिएर आफ्नो तागत वृद्धि गरेर बर्चस्व...

प्रचण्डमाथि जुत्ता हान्ने रतनमाथि लात्ती प्रहार ! (भिडियोसहित)

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएपछि लात्ती प्रहार गरिएको छ । प्रचण्डमाथि जुत्ता प्रहार गरे पनि उहाँलाई भने लागेन । लगत्तै प्रहरीले जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका बेला प्रचण्डका...

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन, जसले सशस्त्र द्वन्द्वमा बुबा गुमाएका थिए

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ । उहाँका बुबा ०५६–५७ मा राज्यपक्षबाट मारिनु भएको थियो । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताउनु भयो ।...

प्रचण्डको यस्तो भाषण चित्त नबुझेपछि रतनले हानेका थिए जुत्ता !

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिनुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उहाँले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना...

यी हुन् प्रचण्डलाई जत्ता प्रहार गर्ने पूर्वमाओवादीका छोरा

काठमाडौं, १८ फागनु । आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ । पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवाले दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिं राठौरले बताउनु भयो । जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी...

नेकपा अध्यक्ष प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आज आइतबार राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गरेपनि यद्यपि प्रचण्डलाई भने लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर मञ्चमा रहेको आफ्नो सिटमा फर्किने...

‘बाँस्कोटाबारे छानबिनअघि प्रधानमन्त्रीले निर्णय दिँदा विश्‍वसनीयता कमजोर भएन ?’

काठमाडौँ, १८ फागुन । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्णय दिएको बारे आपत्ति जनाउनुभएको छ । निवर्तमान सञ्‍चार तथासूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको कमिसनबारे बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुभएको थियो ।...

पार्टी सभापति देउवाको कारण प्रजातन्त्र घायल भयो : पौडेल

मकवानपुर, १८ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ । आज हेटौंडामा आयोजित प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको र यसैमा फस्दै गएको बताउनुभएको हो । उहाँले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउमा ओली लागेको...

ओली सरकार भ्रष्टाचारको दलदलमा : काँग्रेसका बरिष्ठ नेता पौडेल

मकवानपुर, १८ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको प्रधानमन्त्री केपी ओली र सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारले उल्लेख्य काम गर्न नसकेको तर भ्रष्टचारमा फस्दै गएको बताउनुभएको हो । नेपाली काँग्रेसका महासचिव...