राजनीति/ समाज
बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी...
मन्त्रीले बजेट पढ्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँ !
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेको छ । बजेट प्रस्तुत गर्दै गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नु पर्नेमा काठमाडौँ भनेका छन् । उनले बजेट प्रस्तुत गर्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँको गुरुयोजना बमोजिम...
चित्लाङको बाख्रा फर्मको स्तरोन्नती गरिने, हेटौँडा औधोगिक क्षेत्रमा कृषि प्रयोगशाला निर्माण गरिने
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक बर्ष ०७७/७८ को बजेट सार्वजनिक गरिरहेका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहेको बाख्रा फर्मको विकास गरी मकवानपुरलगायत छिमेकी जिल्लाहरुलाई पशुपालनमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन गरीएको उनले जानकारी दिए । हेटौँडा औधोगिक...
प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट
विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार...
कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आव ०७७/७८ को बजेट प्रस्तुत गरेका हुन् । मन्त्री ज्वालाले प्रदेशमा आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको...
विपद्का बेला जथाभावी खर्च
काठमाडौँ । सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ...
प्रदेशसभामा माइक विग्रियो, स्थगित गरिएको बैठक सुरु हुन सकेन
मकवानपुर । प्रदेशसभा बैठक चलिरहेका बेला एक्कासी माइक विग्रिएपछि वैठक स्थगित भएको छ । प्रदेशसभा सदस्यहरुले विशेष समय लिएर आआफ्नो धारणा राखिरहेका बेला माइक विग्रिएको हो । उपसभामुख राधिका तामाङले बैठक संचालन गरिरहेकी थिइन् । उनले प्राविधिक समस्याका कारण १० मिनेटको लागि सभा स्थगित गरिएको जानकारी दिएका थिइन् ।...
आज अपराह्न ४ बजेको लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा सचिवालयको आज आइतबार अपराह्न ४ बजेको लागि तय भएको बैठक फेरी स्थगित भएको हो । आज बस्ने भनिएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे छलफल गर्ने तय भएको थियो ।...
नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज आइतबार बस्दैछ । नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने उक्त बैठकमा एमसीसी परियोजनाबारे छलफल हुने भएको नेकपा स्रोतले बतायो । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा....
नेपालको क्षेत्रफल अझै बढ्ने
जेठ पहिलो साता सार्वजनिक गरिएको गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन्। अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै नापी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल...