राजनीति/ समाज

माओवादीबाट निष्कासित सांसदहरुको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरुले सांसद पद जोगाइदिन भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखेको हो । यससंगै तत्कालका लागि उक्त मुद्दाको सुनुवाइ रोकिएको हो । नेकपा माओवादी केन्द्रबाट निष्कासित भएका नेताहरु...

मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई सुरुङमार्ग पुर्णनिर्माण कार्यको शिलान्यास

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगपालिका वडा नम्वर–१५ स्थित चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गरेका छन् । राणाकालिन समयमा निर्माण गरिएको एसियाकै पुरानो उक्त सुरुङमार्ग पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको हो । उक्त स्थानमा नेपाली इन्जिनियर स्वर्गीय डिल्लीजङ थापा नेतृत्वसहितको प्राविधिक टोलीले १०४ वर्षअघि हेटौँडा–वीरगञ्ज सडकखण्डमा...

कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज दिउँसो २ बजेको लागि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने बुझिएको छ । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।...

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको हो । सो बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप...

मुख्यमन्त्री पौडेललाई ३ दिनको म्याद !

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार संकटमा छ । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशमा एमालेका सांसदहरुबीच एकताको नयाँ प्रयास सुरु भएपछि मुख्यमन्त्री पौडेलको पदीय आयु धरापमा परेको हो । एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा मुख्यमन्त्री पौडेल सुरक्षित रहेको विश्लेषण गरिएको भएपनि पार्टी भित्रकै...

पदमुक्त सांसद थापालाई पुनर्बहानी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३...

माधव नेपाललाई २२ सांसदको दबाब

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय २२ जना सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो पक्ष सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् । छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै...

बागमती प्रदेशका किसानका लागि सहुलियतपूर्ण ऋण लगानी गर्दैछौँ – अर्थमन्त्री ढुंगेल

मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक बर्ष ०७८/०७९ मा सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको बताएका छन् । बुधबार हेटौंडामा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सर्वसाधारण जनताको लागि ल्याइएको...

सत्ता पक्षको बैठकः तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तापक्षको बैठकले तत्काल मन्त्रिपरिषद विस्तार गर्ने समझदारी गरेको छ । त्यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने विषयमा पनि शीर्ष...

बालुवाटारमा माधव नेपालसहित सत्ता गठबन्धनको बैठक

मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयक्तु बैठक जारी छ । बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको छ । बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल,...