राजनीति/ समाज
एमाले अध्यक्षका लागि केपी ओलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीके सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार...
एमाले उपाध्यक्षमा घनश्याम भुसालले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले सोमबार उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै, उपाध्यक्ष पदका लागि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले उम्मेदवारी दर्ता...
एमाले उपाध्यक्ष भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता
चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता...
एमाले महाधिवेशन : ओलीले पेस गरेको ३०१ केन्द्रीय सदस्यमा मकवानपुरका ४ जना
मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको सौराहमा जारी बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका छन् । गएराति पेस गरेको केन्द्रीय सदस्यको नामावलीमा मकवानपुरका ४ जनाको नाम प्रस्ताव गरेका हुन् । ओलीले केन्द्रीय सदस्यमा प्रस्ताव गरेका नाममा खुलातर्फ मकवानपुरका कृष्ण दाहाल, खुला महिलातर्फ...
हेटौंडा, मकवानपुरगढी र कैलाशमा आज माओवादी केन्द्रको अधिवेशन हुँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रले आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकामा पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । यसअघि मंसिर ११ गते नै थाहा नगरपालिकामा भने ५९ सदस्यीय नगर कमिटी बनाइसकिएको तर पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् ।...
एमाले महाधिवेशन : केपी ओलीले छाने १९ पदाधिकारी (नामावलीसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका हुन् । उनले बन्दसत्रमा १९ पदाधिकारी र...
कांग्रेस बागमती प्रदेश अधिवेशन : पौडेल पक्षबाट मकवानपुरका माइकल र न्यौपानेको दावी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको आसन्न १६ र १७ गते हेटौंडामा हुने अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट मकवानपुरका २ जनाले दावी गरेका छन् । कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने र प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले प्रदेश सभापतिमा दावी गरेका हुन् । त्यस्तै संस्थापन...
बागमती प्रदेश सभापतिको तयारीमा जुटे कांग्रेस नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १६ र १७ गते हेटौंडामा हुने बागमती प्रदेश समितिको अधिवेशनमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारीमा जुटेका छन् । बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापतिसमेत रहेका बानियाँले सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व लिने आन्तरिक तयारीमा...
कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन् । समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । सभापति शेरबहादुर देउवाले संयोजक यादवले...
देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : भट्टराई
रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु...









