राजनीति/ समाज

गणतन्त्र र संघीयता माओवादीको एजेण्डा : मन्त्री जम्मकट्टेल

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले गणतन्त्र र संघीयता माओवादीको एजेण्डा भएकाले त्यसको रक्षा र विकासका लागि एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका सम्मेलनको उदघाटन गर्दै मन्त्री जम्मकट्टेलले अहिलेको व्यवस्थाबाट...

राप्रपा अध्यक्षका लागि कमल थापाद्वारा उम्मेदवारीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदका लागि कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर १५ गतेदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनस्थलमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप भएको छ । हिजो सोही अधिवेशनका क्रममा गोली चलेको थियो । आज पुनः विवादले उग्र रुप लिएपछि झडप भएको हो । उक्त झडपमा परी निर्वाचन अधिकृतसमेत ५ जना घाइते भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा...

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताइन् । उनले सबै क्षेत्रका...

कांग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय...

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध

चितवन । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध भएका हुन् । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ...

कांग्रेस महाधिवेशनः दैलेख सभापतिमा रेग्मी

 दैलेख । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उनी विजयी भएका हुन् । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो...

कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १ हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनकाका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १ हजार ८९ मत प्राप्त गरे ।...

धादिङ कांग्रेसका सभापतिमा अधिकारी

धादिङ । नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका थिए । दुई हजार २०० क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए ।...

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र...