राजनीति/ समाज
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बन
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उपकुलपति जोशीलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित...
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपश्चात् पार्टीको बैठक बसेर न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने पार्टीको केन्द्रीय सदस्य...
हेटौंडा ४ मा गठबन्धनको घरदैलो अभियान सुरु
मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा चुनावी प्रचारप्रसारका लागि संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडा अध्यक्ष, तथा सदस्य पदका उम्मेदवारहरु आजबाट घरदैलो अभियानमा जुटेका हुन् । हेटौंडाको कर्रास्थित इन्द्र कम्प्लेक्सबाट अभियान सुरु गरी आज पृथ्वीपथ,...
एकराज उप्रेतीले सुरु गरे घरदैलो अभियान
मकवानपुर । नेकपा एमाले मनहरी गाउँकमिटीले आजबाट चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडाका विभिन्न पदमा उम्मेदवारी दिएकाहरु आजबाट घरदैलो अभियानमा जुटेका छन् । वडा नम्वर ६ स्थित लोथर भन्ने ठाउँबाट अभियान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार एकराज...
उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई बानियाँको निर्देशन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको भन्दै फिर्ता लिन निर्देशन जारी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विहिबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका...
मकवानपुरमा पाँच वडा सदस्य निर्विरोध
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा पाँच जना वडा सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट एक जना रहेका छन् । जिल्लाको इन्द्रसरोबर गाउँपालिका दुई, थाहा नगरपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा एक/एक जना गरी ५ जना दलित महिला...
हेटौंडा ४ मा सत्तारुढ गठबन्धनको वडा भेला
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा सत्तारुढ गठबन्धनले संयुक्त वडा भेला गरी वडाका नेता तथा कार्यकर्ता, सु्भेच्छुक र मतदाताहरुसँग साक्षात्कार गरेको छ । भेलामा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको क्रमश मेयर र उपमेयर पदका उम्मेदवार मिना लामा र राजेश बानियाँले यो गठबन्धन संविधानको रक्षा...
जेठदेखि हप्ताको दुई दिन विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी जेठ महिनादेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक...
नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा पार्टी परित्याग
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीसँगै...
हेटौंडामा ५ दिने उद्यम विकास तालिम
मकवानपुर । मकवानपुरको हेटौंडामा बजार विश्लेषण तथा उद्यम विकास तालिम संचालन भइरहेको छ । तालिम सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजना एवम् वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलबारबाट सुरु भएको हो । बैशाख १७ गतेसम्म संचालन हुने उक्त तालिम सामुदायिक वनमा उद्यम सञ्चालन गरी उत्पादित बस्तुहरुलाई कसरी...










