राजनीति/ समाज

हेटौंडा उपमहानगरपालिकाः को हुन् उपमेयर पदका उम्मेदवार बानियाँ ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

निर्वाचन आचारसंहिता विपरित मेयर महत एमालेको प्रचारमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारप्रसारमा लागेका छन् । उनी नेकपा एमालेको प्रचारप्रसार अभियानमा सहभागी भएपछि अहिले चौतर्फी आलोचना सुरु भएको छ । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न...

एकीकृत समाजवादीका कमाण्डर एमालेमै फर्किए

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि असन्तुष्ट बनेका पोखरेलले बुधबार एकीकृत समाजवादी परित्याग गरी स्वतत्त्र बस्ने उद्घोष गरेका थिए । तर, २४ घण्टा नबित्दै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट...

स्थानीय निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । आसन्न स्थानीय तिह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि...

दोषी ठहर नभएपछि सिग्देल र सुवेदीको उम्मेदवारी कायमै

मकवाननपुर । आसन्न स्थानीय निर्वाचनका लागि एमालेबाट हेटौंडा–४ र हेटौंडा–१९ को वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका क्रमशः नविन सिग्देल र नरनाथ सुवेदीविरुद्ध परेको उजुरी सदर भएको छ । उनीहरुमाथि परेको उजुरी छानबिन गर्दा दोषी ठहर नभएपछि निजहरुको उम्मेदवारी सदर भएको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । हेटौंडा–४...

कांग्रेस मकवानपुरले तोक्यो १० वटै पालिकामा संयोजक

मकवानपुर । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलक्षित अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको छ । बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकले १० वटै स्थानीय तहका लागि पालिका संयोजक तोकेको हो । स्थानीय निर्वाचन सन्चालन तथा समन्वयको लागि बागमतीमा इश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाई, मकवानपुरगढीमा...

मेयर पदका उम्मेदवार अनन्तको विगत: जेल जीवनदेखि संविधानसभा सदस्यसम्म

मकवानपुर । अनन्त पौडेल मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् अनन्त । चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाएका उनले २०७९...

हेटौंडा उपमहानगरपालिकाः को हुन् मेयर पदकी उम्मेदवार लामा ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटी मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

वडा अध्यक्षका उम्मेदवार भण्डारी भन्छन्ः जनताले विकल्प खोजेका छन्

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

स्थानीय तह निर्वाचन : एक करोड ७७ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ । आयोगका अनुसार, देशभरका ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद...