राजनीति/ समाज
बनेपा नगरपालिकाका मेयर वादेद्वारा एमाले परित्याग
काठमाडौँ । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा...
एक करोड ८० लाख भन्दा बढी मतपत्र छाप्ने काम सक्यो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म एक करोड ८० लाखभन्दा बढी मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिमग्राम शर्माका अनुसार, ७६ जिल्लामा पुग्ने एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको छ । निर्वाचन आउँन १३ दिन बाँकी रहँदा आयोगले मतपत्र छपाइ,...
बालेन शाहलाई लौरो चुनाव चिन्ह्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह्र पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिन्ह्र दिएको हो । त्यस्तै, आयोगले पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई पनि लौरो चुनाव चिन्ह्र प्रदान गरेको छ...
मनहरी गाउँपालिका : वडा अध्यक्षका उम्मेदवार गोङ्बाद्वारा १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर गोङबाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका गोङ्बाले शानिबार १८ बुद्धे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । जारी प्रतिबद्धता पत्रमा उनले...
मनहरीमा एमालेको घरदैलो अभियान तीव्र
मकवानपुर । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको विभिन्न पदहरुमा उम्मेदवारी दिएकाहरु यहाँका टोलटोलमा पुगी जनतासँग साक्षात्कार गरिरहेका छन् । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा दिनहुँ व्यस्त भएका छन् । मनहरीका विभिन्न वडामा घरदैलो गर्ने, किसानका खेतबारीमै पुग्ने उनीहरुका समस्या...
राक्सिराङमा एक वडा सदस्य निर्विरोध
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध भएकी छिन् । वडा नम्वर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकी सजिना नेपाली निर्विरोध भएकी राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिए । उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन्...
मकवानपुरमा १३५ जनाले उम्मेदवारी फिर्ता लिए
मकवानपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन गराएका १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका मध्ये शुक्रबार १३५ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता संगै अब...
मेयर उम्मेदवार स्थापितलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौं । ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ४५ वटा संघसंस्थाहरुले संयुक्त रुपमा...
निर्वाचन आयोग : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै
काठमाडौं । निर्वाचन आयोगले आज (शनिबार) उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आसन्न स्थानीय तह चुनावको लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा...
हेटौंडा ८ मा गठबन्धनको चुनावी प्रतिवद्धता पत्र र दुई स्थानमा सम्पर्क कार्यालय
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ गठबन्धन दलहरुको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने तथा मैदा टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । शुक्रबार मेयरपदका उम्मेदवार मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका...









