राजनीति/ समाज
स्वास्थ्य, शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिन्छु : लामा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लामाले मंगलबार वडा नम्वर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै शैक्षिक सुधार, स्वास्थ्यमा सेवा...
थाहा नगरमा गठबन्धनको घरदैलो अभियान तीब्र
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धनले प्रचारप्रसारलाई तीब्रता दिइरहेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलमा गठबन्धन भएको थाहा नगरका १२ वटै वडामा प्रचारप्रसारलाई तीब्रता दिइएको हो । थाहा माओवादी केन्द्रबाट मेयरमा विष्णु विष्ट र कांग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार...
मकवानपुरगढीमा गठबन्धन दलको घरदैलो अभियान जारी
मकवानपुुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्वर तीनमा गठबन्धन दलको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । गठबन्धन दलले आजबाट मकवानपुरगढीको तीन नम्वर वडामा घरदैलो अभियान पनि सुरु गरेको हो । वडाको देविडाँडाबाट गठबन्धन दलले चुनाव प्रसारप्रसार सुरु गरेको जनाएको...
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनबारे सर्वदलीय बैठक
मकवानपुर । मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएपछि प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको छ । सोमबार बसेको बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको विषयमा परेको उजुरीमाथि सरोकारवालाहरुबीच छलफल भएको थियो । सबै दलका सहभागी प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । तर,...
स्थानीय निर्वाचन : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लाबाहेक अन्य ६४ जिल्लामा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । देशभरका ७५३ वटा स्थानीय तहमा ६...
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरणको माग
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिड्ने सरकारी कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ । हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारीहरू आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिडेको समाचार र उजुरीको आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।...
गठबन्धनको जीत सुनिश्चित छ : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरेका छन् । सोमबार हेटौंडा–९ का युवाहरुलाई पार्टी प्रवेश गराउँदै नेता बानियाँले गठबन्धनको जीत सुनिश्चित भएपनि मतान्तर बढाउन जरुरी रहेको औंल्याए । उनले भने, ‘गठबन्धनले अब मतान्तर...
देशभर ३५३ जना उम्मेदवार निर्विरोध
काठमाडौं । निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । आयोगले सोमबारको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, देशभरका ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित...
पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न निर्देशन दिएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएको हो । आसान्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी...
वडा अध्यक्ष बनेर जनहितका काम गर्ने योजना छ –पाख्रिन
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनकोे चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरु गाउँ÷नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु...









